Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

नारा र प्लेकार्डसहित लहानमा लोकतन्त्रको महत्वबारे जागरण

नारा र प्लेकार्डसहित लहानमा लोकतन्त्रको महत्वबारे जागरण

महेश सिंह लहान सिरहा –लोटस युनिक एकेडेमी, लहान–३ ले राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा प्रभातफेरीसहित बृहत जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।
विद्यालयका अनुसार दिवसको उपलक्ष्यमा आयोजित प्रभातफेरीमा सयौं विद्यार्थीको सहभागिता रहेको थियो। विद्यार्थीहरूले हातमा प्लेकार्ड बोकी लहान बजार तथा आसपासका ग्रामीण क्षेत्रमा परिक्रमा गर्दै प्रजातन्त्रको महत्वबारे सन्देश प्रवाह गरेका थिए।
प्रभातफेरीका क्रममा “राष्ट्र, धर्म र जनताको सम्मान — राष्ट्रिय प्रजातन्त्र हाम्रो अभियान”, “सुशासन, समृद्धि र स्वाभिमान — राष्ट्रिय प्रजातन्त्रको पहिचान” र “राजनीतिमा शुचिता र स्थायित्व — राष्ट्रिय प्रजातन्त्रको प्रतिबद्धता” जस्ता नारा घन्किएका थिए।

विद्यालयका प्रिन्सिपल लक्ष्मण चौधरीले विद्यार्थीमा लोकतान्त्रिक मूल्य–मान्यता, नागरिक कर्तव्यबोध र राष्ट्रिय चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गरिँदै आएको बताए। उनका अनुसार किताबी शिक्षासँगै सामाजिक तथा राष्ट्रिय विषयमा सचेत बनाउनु विद्यालयको दायित्व हो।

कार्यक्रमले केही समय लहान बजार क्षेत्र लोकतान्त्रिक नाराले गुन्जायमान बनेको थियो। सहभागी शिक्षक, अभिभावक तथा स्थानीयवासीले यस्ता कार्यक्रमले विद्यार्थीमा सकारात्मक सोच र जिम्मेवार नागरिक बन्ने संस्कार विकास गर्न सहयोग पुग्ने बताएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.