Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

लहान  १० भदौ ।सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनामा रहेको ग्राम ज्योति कृषि सहकारी संस्था लिमिटेडले किसानलाई सहज रूपमा मलखाद उपलब्ध गराउन थालेको छ। वडा नम्बर ४ का अध्यक्ष रमेश गोइत र सहकारीबीच केही महिनादेखि जारी विवाद अन्त्य भएपछि किसानलाई पालिकाले निर्धारण गरेको मूल्यमा मलखाद वितरण सुरु गरिएको हो।

सहकारीले मंगलबार आयोजना गरेको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष निलमदेवी यादव, कृषि शाखा प्रमुख हरिनारायण यादव र नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताको रोहवरमा सयौँ किसानलाई मलखाद वितरण गरेको सहकारीका प्रमुख विजय झाले जानकारी दिए।
झाका अनुसार किसानलाई कृषि सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सहकारीले काम गर्दै आएको छ। उनले संस्थाले कालोबजारी नगरेको दाबी गर्दै किसानलाई आवश्यक मलखाद निर्धारित मूल्यमा

ADVERTISEMENT

उपलब्ध गराउने प्रतिबद्धता जनाए।
गाउँपालिका उपाध्यक्ष यादवले सहकारी र वडा अध्यक्षबीचको विवाद अन्त्य भएसँगै किसानले सहज रूपमा मलखाद पाउन थालेको बताइन्। किसानको हितलाई केन्द्रमा राखेर कृषि सामग्रीको वितरणलाई पारदर्शी र व्यवस्थित बनाउनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष बनैताले रासायनिक मलमा मात्रै निर्भर नभई किसानले आफ्नै घरमा कम्पोस्ट मल उत्पादन गरी प्रयोग गर्नुपर्नेमा जोड दिए। उनले स्थानीय स्रोतबाट उत्पादन हुने जैविक मलको प्रयोग बढाउन किसानलाई आग्रह गरे।
त्यस्तै, संस्थाका प्रतिनिधि जगन्नाथ झाले आगामी दिनमा विवादको अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै वास्तविक किसानको पहिचानका लागि ‘किसान कार्ड’ वितरणको व्यवस्था गर्नुपर्ने बताए। किसानको पहिचान स्पष्ट भएपछि मलखाद वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

ADVERTISEMENT
ADVERTISEMENT

सहकारीले कृषि सामग्रीको वितरणमा पारदर्शिता कायम गर्दै किसानको मागअनुसार सेवा विस्तार गर्ने जनाएको छ। स्थानीय किसानलाई गाउँमै सहज रूपमा मलखाद तथा कृषि सामग्री उपलब्ध गराउने उद्देश्यले सहकारीले आफ्नो सेवा निरन्तर अघि बढाउने जनाएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.