Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

प्रत्येक दलित बस्तीमा टिउसन कक्षा संचालन गर्ने: मेयर चौधरी

नेपाल शिक्षक संघद्वारा प्रतिनिधिहरुलाई सम्मान

प्रत्येक दलित बस्तीमा टिउसन कक्षा संचालन गर्ने: मेयर चौधरी

सिरहा, असार ३० महेश सिंह ।लहान नगरपालिकाका नव निर्वाचित मेयर महेश प्रसाद चौधरी लगायत दर्जनौं जन प्रतिनिधिहरुलाई सम्मान गरिएका छन्।नेपाल शिक्षक संघ लहान कार्यसमितिले आयोजना गरेको कार्यक्रममा जन प्रतिनिधिहरुलाई सम्मान गरेका छन्।

शिक्षक संघका लहान नगर अध्यक्ष अरबिन्द्र दासको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान नगरका मेयर महेश प्रसाद चौधरी प्रमुख अतिथि रहनु भएको थियोे।
लहान नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरुको उपस्तिथि रहेको थियो।

ADVERTISEMENT

प्रमुख अतिथिको आशनबाट बोलदै मेयर महेश चौधरीले भने प्रत्येक दलित बस्तीमा टिउशन कक्षा संचालन गर्ने निर्णय गरेका छन्।लहान नगरपालिका भित्र रहेका समुदाय बिधालयका शिक्षकहरु मध्येबाट स्कुललाई राम्रो गर्न सकियो भने अनुगमन समितिको निर्णय र शिक्षा समितिको निर्णय अनुसार पुरस्कार दिने उनको बताए।

ADVERTISEMENT
ADVERTISEMENT

शिक्षक संघका लहान नगर संयोजक अरबिन्द्र दासका अनुसार हामी समाज सुधारको सम्बाहक मात्र होइनन् हामी भनेको सुनको ढिका हो। नैतिकता र ब्यवहार सिकाउने जिम्मेवारी हामी सबै विद्यार्थीहरुको काधमा रहेको उनले जोड दिएका थिए।

अतिथिहरुमा लहान नगरपालिकाका वाडा नम्बर २ का सिया राम यादव,लहान ३ का अध्यक्ष राम दयाल महतो,लहान ५ का अध्यक्ष मोहम्मद करिम,लहान ६ का अध्यक्ष तथा लहान नगरपालिकाका प्रबक्ता रमेश गौतम,लहानका ७ अध्यक्ष राम औतार शर्मा,लगायतका अध्यक्षहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको संचालन शिक्षक मनोज कुमार यादवले गरेका थिए। कार्यक्रममा सयौं सामुदायिक शिक्षकहरुको सहभागीता रहेको आयोजले जनाए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

सार्वजनिक विकासमा निजी त्याग: वडा कार्यालयका लागि जग्गा दिए समाजसेवी न्यौपानेले

सार्वजनिक विकासमा निजी त्याग: वडा कार्यालयका लागि जग्गा दिए समाजसेवी न्यौपानेले

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भाउजूको हत्या अभियोगमा ज्वाइँ पक्राउ

सप्तरीमा छिमेकीमाथि कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अमेरिकामा नेपाली व्यवसायी तारा सिन्चुरीको हत्या, संदिग्धको खोजीमा एफबीआईको सहयोग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

बिर्तामोडमा क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय वृद्धको मृत्यु

बिर्तामोडमा क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय वृद्धको मृत्यु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.