Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहाको ठाडीमा कुटपिट ३ जना घाइते एकको अबस्थामा गम्भीर

सिरहाको ठाडीमा कुटपिट ३ जना घाइते एकको अबस्थामा गम्भीर

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका वाडा नम्बर ४ ठाडीमा दुर्गा मेलामा आर्केस्ट्रा हेर्न आएका स्थानीयहरुंग गाली गलौज हुँदा कुटपिट भएको हो।
वाडा अध्यक्ष राम कुमार यादवको छिमेकी युवाहरूसंग समान्य भना भन भई एकासी २४ वर्षिय राधेश्याम यादव, २५ वर्षिय महेश साह,२४ वर्षिय राहुल साह माथी कुटपिट भएको हो।

कुटपिटमा ३जना घाइते भएका छन् भने १ एक जना महेश साहको अवस्था गम्भीर रहेको लहान अस्पताल श्रोतले जनाएका छन्।स्थानीय राजा राम यादवका अनुसार स्थानीय सिफैत यादव,भागवत यादव दुर्गा मंण्डल र रंन्जित कुमार मंण्डले एककासी आएर आफनो पक्षको युवाहरूलाई निर्घात कुटपिट गरेको आरोप लगाएका छन्।

बुधबार राती करिब १२:३० बजेको समयमा कुटपिट भएको हो। कुटपिटमा घाइतेको प्राथमिक उपचारको लागी प्रादेशिक अस्पताल लहानमा राती नै भर्ना गरेको थियोे। ४ जना गाईते मध्ये १ जनाको अबस्था चिन्ताजनक रहेको अस्पताल श्रोतले बताए। प्राथमिक उपचार पछी थप उपचारका लागी बिराटनगर रेफर गरिएको गाइतेका परिवारजनले जनाए।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

यता गाईते पक्षबाट ईलाका प्रहरी कार्यालय लहानमा उजुरी समेत दर्ता गराएका छन्।कुटपिटमा संलग्न सिफैत यादवलाई प्रहरीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय लहानमा ल्याएर केहि घन्टा मै गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको जवानतमा छोडिएको हो।

पीडित पक्षका अनुसारका कुटपिट आरोपित सिफैत यादवलाई प्रहरीले पक्राउ गरि राजनीति दवाबमा प्रहरीले अपराधीलाई छाडिएको उनीहरुको आरोप रहेका छन्।देशमा प्रहरी प्रशासन पनि कानुनलाई मिचेर काम गर्ने गरेको ठहर गरेका हुन्। अपराधीलाई उम्काउनु जघनिय अपराध रहेको पीडित पक्षको आरोप रहेका छन्।

यता अर्को पक्षका अनुसार वाडा अध्यक्ष लगायतका युवाहरूले चौकमा होहला गर्ने र झगडाको नियु खोजने काम अध्यक्षका युवाहरूले गर्ने गरेको उनीको दाबी रहेका छन्। झगडामा राम दुलार यादव,भागवत यादव,दुर्गा नन्द मण्डल लगायतका युवालाई समान्य चोट पटक लागेको उनीहरुले बताए।यता उनीहरु माथी समेत ईलाका प्रहरी कार्यालय लहानमा जाहेरी दर्ता गराएका स्थानीय राम प्रकाश यादवले बताए। गाउँपालिका अध्यक्ष उग्रनारायण यादवका अनुसार सिफैत यादव भने ब्यक्ती नेकपा एमाले समर्थ रहेको र उनलाई म आफनो जवानतमा छुटाएको उनले बताए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.