Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

नविल बैंकको चर्को ब्याजले पीडित बन्दै सेवा ग्राही महतो 

नविल बैंकको चर्को ब्याजले पीडित बन्दै सेवा ग्राही महतो 

– नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क अन्तर्गत पहिलो नीजि बैंकको रूपमा रहेको नबिल बैंकको स्थापना वि. सं. २०४१ सालमा भएको थियो । जसले आफ्नो व्यवसाय जुलाई सन् १९९४ मा स्थापना गरेको थियो ।

नबिल बैँकको मुख्यालय दरबारमार्गस्थित काठमाडौँमा रहेको यस बैंकले नेपालभर लगभग १५०० ठाउँमा आफ्ना शाखा स्थापना गर्नुको साथै १३९ वटा भन्दा बढी एटियम सञ्चालन गरिसकेको अवस्था रहेको देखिन्छ ।

नेपाल अरब बैङ्कको रूपमा स्थापना भएको नबिल बैङ्कमा युएईका लगानीकर्ता बाहिरिएपछि त्यसको स्वामित्व विनोद चौधरीमा थपिएको थियो ।

ADVERTISEMENT
ADVERTISEMENT

पछिल्लो समय ग्राहकबाट चर्को ब्याज लिन थालेपछि लहानमा रहेको नबिल बैंकको शाखा विरुद्ध सेवाग्राही अर्थात् सिरहाको सुखिपुर १० का राम कुमारी महतोको छोरा धनेश्वर महतोले लहान स्थित पशुपति आदर्श मावि परिसरमा नबिल बैंकले दिएका सास्तीका बारेमा पत्रकार सम्मेलन गरेका हुन् ।

आयोजित पत्रकार सम्मेलनमा लहान शाखाको नविल बैंक बाट २०७७ सालमा एक करोड रकम ८.३% को दरले सम्झौता गरी ऋण महतोले लिएका थिए ।

बैंकको सम्झैता बमोजिम आफूले ब्याज र सावा तिर्दै आएको तर बर्ष दिन पनि नबित्दै ब्याजको दर बढाउँदै गएर अहिले १६% र १७% सम्म लिई रहेको प्रति आपती जनाउदै शान्तिपुर्ण आन्दोलनमा जाने पत्रकार सम्मेलन मार्फत महतोले जानकारी दिए ।

पीडित धनेश्वर कुमार महतोले चर्को ब्याज अशुलन पल्केका नबिल बैंकका हाकिमले आफूलाई पटक पटक मानसिक टर्चर दिएको कारण आफू पत्रकार सम्मेलन गर्न विवस भएको बताए ।

ADVERTISEMENT

यता नबिल बैंकका लहान शाखा प्रमुख सुनिल जि सी संग कुरा बुझ्दा आफूले एक पटक उनको घरमा गएको र एक पटक मात्र ब्याज तिर्नका लागि पत्र पठाएको बताए ।

जिसिले अहिलेको बैंकको ब्याजदर ११ देखि १२.६१ प्रतिशत भएको बताउँदै, महतोले नियमित बैंकलाई तिर्दै आएको करिब ५१ हजार बरावरको किस्तामा अहिले ५४/५५ हजार तिर्नु पर्दा झन्झट मान्दै पत्रकार सम्मेलन गराएको आफूलाई जानकारी भएपछि पत्रकार सम्मेलनको फोटो भिडियो केन्द्रिय कार्यालयमा पठाएको शाखा प्रमुख जिसीले बताए ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

शिक्षामा लगानी, सशक्त समाज निर्माणतर्फको पाइलाः लायन्स क्लबको पहलकदमी

शिक्षामा लगानी, सशक्त समाज निर्माणतर्फको पाइलाः लायन्स क्लबको पहलकदमी

रुद्राक्षको माला र टीका लगाएर विद्यार्थीको सम्मानमा विदाई समारोह

रुद्राक्षको माला र टीका लगाएर विद्यार्थीको सम्मानमा विदाई समारोह

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.