Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

दलित महिलालाई दुर्ववहार गरेको राम सागर यादवलाई कार्वाहीको माग

दलित महिलालाई दुर्ववहार गरेको राम सागर यादवलाई कार्वाहीको माग

नेपालमा अहिले पनि छुवाछुत कायमै रहेको सिरहाका दलित अगुवाहरुको ठम्याई रहेको छ । नेपाको संविधानमा छुवाछुत सम्बन्धि कानून बने पनि लागु हुन नसकेको पत्रकार सम्मेलन मार्फत अगुवाहरुले बताएका छन ।
नेपालमा समाजिक सदभावमा जनताको सहभागीता परियोजना अन्तर्गत संचालित कार्यक्रममा यसको प्रभावकारिताको विषयमा कार्यक्रमको उद्देश्य बारे दलित महिला केन्द्र नेपालको कार्यकारी निर्देशक तेजेन्द्र लामाले प्रकाश पारेका थिए । लामाका अनुसार हामीसंगै बस्ने हाम्रो सिप चल्ने तर हाम्रो पानी न चल्ने यो कस्तो चलन हो । त्यस्तै जातीय विभेद तथा छुवाछुत् विषयमा जिल्ला भरीका डाटा ज्योति महिला समूहको सदस्य आशा लामाले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत डाटामा कार्यक्रम जिल्लाको दुई वटा धनगडीमाई र गोलबजार नगरपालिकामा संचालन रहेको बताए ।
पत्रकार महाँसंघ सिरहाका सभापति मनोज बनैताले नेपालमा जातीय विभेद तथा छुवाछुत न्युनिकरण हुदैछ तर उन्मुलन हुन थप समय लाग्ने वताए । ने‌पालमा पनि जातीय विभेद तथा छुवाछुत संम्वन्धि कानुन बनिस‌केको छ र यस कार्यमा हामी सञ्चारकर्मीहरूले जातीय विभेद र दलित प्रति को नाकारात्मक सोच साथै छुवाछुत जस्ता अपराध न्युनिकरण गर्न अभियानीहरूसँग सहकार्य गरी यस्ता विभेद पटक्कै सहन नसक्ने सन्देश समाजमा दिन खोजेका सभापति बनैताले बताए । ठाउँ ठाउँमा जडान गरिएको पानी ट्यांकको पानी दलित भएकै कारण खान नदिएको भने खवरपति संवेदनशील छु भन्दै आयोजक संस्थालाई जातीय विभेद सम्बन्धि सचेतना मुलक कार्यक्रमहरू शैक्षिक संस्थाहरू‌मा पनि सञ्चालन गर्न सल्लाह दिनुभयो। साथै यस्ता विषमा जिल्ला भरीका पत्रकार साथीहरुलाई कलम चलाउन समेत आग्रह गरेका छन ।
पिस एकरीको आयोजनामा दलित महिला केन्द्र नेपाल प्रादेशिक कार्यालय गोलबजार र कर्भको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थाकी अध्यक्ष सावित्रा विकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन आरती साहले गरेकी थिइन् ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

शिक्षामा लगानी, सशक्त समाज निर्माणतर्फको पाइलाः लायन्स क्लबको पहलकदमी

शिक्षामा लगानी, सशक्त समाज निर्माणतर्फको पाइलाः लायन्स क्लबको पहलकदमी

रुद्राक्षको माला र टीका लगाएर विद्यार्थीको सम्मानमा विदाई समारोह

रुद्राक्षको माला र टीका लगाएर विद्यार्थीको सम्मानमा विदाई समारोह

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.