Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मधेश प्रदेश : मोटरसाइकल पुलमा ठक्कर दिएर तल झर्दा दुईजनाको मृत्यु

मधेश प्रदेश : मोटरसाइकल पुलमा ठक्कर दिएर तल झर्दा दुईजनाको मृत्यु

सर्लाहीमा मोटरसाइकल अनियन्त्रित भएर पुलमा ठक्कर दिई तल झर्दा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर महोत्तरीको औरही नगरपालिका–१ का ३२ वर्षीय चन्दन कुमार साह र सर्लाहीको कविलासी नगरपालिका–२ पिपरियाका २५ वर्षीय राम विश्वास मण्डलको मृत्यु भएको हो ।

ADVERTISEMENT

बुधवार विहान जिल्लाको ईश्वरपुर नगरपालिका–१३ अमुवा खोला स्थित भित्रि सडक खण्डमा गौरीशंकरबाट बयलबास तर्फ जाँदै गरेको ज ११ प ८९४५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर पुलमा ठक्कर दिएर तल झरेकोमा सावा ९ बजे स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

मोटरसाइकल पुलको दाहिने साइडमा ठक्कर दिँदा पुलबाट ५ मिटर तल खसेको थियो ।

पोस्टमार्टमका लागि दुबैजनाको शवलाई प्रादेशिक अस्पताल सर्लाही पठाईएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

झोलुंगे पुलबाट हामफालेका युवकको घटनास्थलमै मृत्यु

झोलुंगे पुलबाट हामफालेका युवकको घटनास्थलमै मृत्यु

गुल्मीको पुर्तिघाटमा जिप दुर्घटना  एक महिलाको मृत्यु , ५ जना घाइते

गुल्मीको पुर्तिघाटमा जिप दुर्घटना  एक महिलाको मृत्यु , ५ जना घाइते

शिवराजमा सवारी दुर्घट्ना : १ जनाको मृत्यु

शिवराजमा सवारी दुर्घट्ना : १ जनाको मृत्यु

सिरहामा ट्राफिक चेकिङ्गमा निरन्तरता

सिरहामा ट्राफिक चेकिङ्गमा निरन्तरता

हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा असई पक्राउ

हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा असई पक्राउ

मधेश प्रदेश : बोलबम तिर्थयात्रीको ट्याक्टरबाट खसेर मृत्यु

मधेश प्रदेश : बोलबम तिर्थयात्रीको ट्याक्टरबाट खसेर मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहा–१ मा स्वतन्त्र उम्मेदवार सन्तोष गिरी सिलवाल चर्चामा

सिरहा–१ मा स्वतन्त्र उम्मेदवार सन्तोष गिरी सिलवाल चर्चामा

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

फरक सोच र सिद्धान्त बोकेका युवा उम्मेदवार गिरी चुनावी प्रतिस्पर्धामा

फरक सोच र सिद्धान्त बोकेका युवा उम्मेदवार गिरी चुनावी प्रतिस्पर्धामा

राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने

राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

सिरहाको लहानमा रास्वपाको शक्ति विस्तार, सयौँ युवाको पार्टी प्रवेश

सिरहाको लहानमा रास्वपाको शक्ति विस्तार, सयौँ युवाको पार्टी प्रवेश

लहानमा रास्वपाको जनलहर, विभिन्न दल परित्याग गर्दै दर्जनौंको पार्टी प्रवेश

लहानमा रास्वपाको जनलहर, विभिन्न दल परित्याग गर्दै दर्जनौंको पार्टी प्रवेश

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.