Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सखुवानानकारकट्टी २ मा ३७५ मिटर लम्बाईको आर.सि.सी.पक्की ढलान सुरु

सखुवानानकारकट्टी २ मा ३७५ मिटर लम्बाईको आर.सि.सी.पक्की ढलान सुरु

महेश सिंह सिरहा लहान २५ फाल्गुन – सिरहाको
सखुवानानकारकट्टी गाउँपालिका वाडा नम्बर २ मा ३७५ मिटर लम्बाई १० फिट चौडाई ६ ईन्च उच्चईमा आर.सि.सी. ढलान सुरु भएको छ्। सम्बन्धित वाडाका अध्यक्ष बिलटु यादवको केहि महिला अगाडि मृत्यु भएको थियो।मृतक यादवका उक्त सडकलाई पकी सडक बनाउन निकै उत्साही रहेका थिए। ऊनी सडक बनाउनु भन्दा अगाडी नै उनको केही कारण बस मृत्युु भएको थियोे।

स्वर्गीय बिलटु यादव हजारौं जनप्रतीनिधि मध्येबाट उनी बिकास प्रेमी र स्वच्छ विचारका इमानदार ब्यक्तीको रूपमा प्रचलित रहेका थिए।उनले बोकेका बिकासका सपनालाई गाउँपालिका अध्यक्ष यादवले उक्त ठाँउलाई विशेष प्राथमिकताको साथ बिकासको काम अगाडि बढाएको स्थानीय समाजसेवी रामऔतार यादवले जानकारी दिनु भयो।

ADVERTISEMENT

गाउँपालिकाको अध्यक्ष केदार नाथ यादवको प्रमुख आतिथ्यता र प्रमुख प्रसास्किय अधिकृत राजिब झा लगायत गाउँपालिकाका इन्जिनियर राधेश्याम यादव,उपाध्यक्ष अमला देबी यादव,नेता मानबिर यादव, राम रोदन यादव,शिक्षक चन्द्र मोहन यादव लगायत दर्जनौं समाजसेबीहरुको उपस्थित र सम्बन्धित वाडाका कार्यबाहक वाडा अध्यक्ष धनिक लाल यादव लगायत ब्यक्तीहरुको उपस्थितिमा ढलान कार्य सुरु भएका हुन्।

ADVERTISEMENT
ADVERTISEMENT

गाउँपालिकाको वार्षिक बजेटबाट बिन्योजीत कर २५ लाख रुपैयाँ भणडारी घर देखि मुखिया घर सम्मको पक्की सडक निर्माणको योजनामा पालिकाबाट २५ लाख रकम बिन्योत गरेका छन्।उक्त पक्की सडक निर्माण गर्न ७ सदस्य उपभोक्ता समिति गठन गरेका छन्। उपभोक्ता समितिको अध्यक्षमा धर्मनाथ यादव,कोषा अध्यक्ष शमुन्द्री देबी यादव,सचिब जगदीश मंण्डल लगायतका सदस्यहरु गठन गरेका छन्।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.