Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

पूर्व मन्त्री बाबा सिद्दीकीको गोली हानी हत्या: दुई पेस्तोल बरामद, प्रहरीको अनुसन्धान जारी

महाराष्ट्र।महाराष्ट्रका पूर्व मन्त्री तथा राजनीतिज्ञ बाबा सिद्दीकीको गोली हानी हत्या गरिएको घटनामा प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेको छ। घटना मुम्बईको बांद्रा पूर्व क्षेत्रमा शनिवार साँझ घटेको हो, जसमा तीन व्यक्तिहरू संलग्न रहेको बताइएको छ। प्रहरीले घटनाको अनुसन्धानलाई अगाडि बढाउँदै दुई वटा पिस्टल पनि बरामद गरेको छ।

मुम्बई प्रहरीका क्राइम ब्रान्चका डिप्युटी कमिश्नर (डीसीपी) दत्ता नलावडेका अनुसार घटना तुरुन्तै प्रहरीको ध्यानमा आएपछि छानबिनलाई तीव्रता दिइएको थियो। पक्राउ परेका दुई अभियुक्तसँगै घटनामा फरार तेस्रो अभियुक्तको खोजी भइरहेको छ भने चौथो अभियुक्तको नाम मोहम्मद जीशान अख्तर रहेको जानकारी पनि सार्वजनिक गरिएको छ।

प्रहरीले घटनामा संलग्न रहेका अभियुक्तहरूको कनेक्शन कुख्यात अपराधी गिरोह नेता लरेन्स बिश्नोईसँग हुन सक्ने संभावना पनि खारिज नगरेको छ। चर्चित अभिनेता सलमान खान र बिश्नोईको विषयमा पनि अनुसन्धान जारी रहेको डीसीपी नलावडेले जानकारी दिए।

ADVERTISEMENT
ADVERTISEMENT

सिद्दीकीको सुरक्षामा कुनै विशेष श्रेणीको सुरक्षा नहुँदा पनि मुम्बई प्रहरीले उनलाई तीन जना सुरक्षाकर्मी प्रदान गरेको थियो, जसमा एक जना सुरक्षाकर्मी घटनास्थलमा सिद्दीकीसँगै रहेको थियो। गोली लागेपछि सिद्दीकीलाई लीलावती अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भयो।

ADVERTISEMENT

यो घटना पूर्व मन्त्री तथा एनसीपी नेता बाबा सिद्दीकीका छोरा जीशान सिद्दीकीको कार्यालय बाहिर घटेको हो, जसले महाराष्ट्र विधानसभा सदस्यको रूपमा सेवा गरिरहेका छन्।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.