Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सप्तरी: हुलाकी राजमार्गको कालिया खोलामा पुल अभावले समस्या

सप्तरी: हुलाकी राजमार्गको कालिया खोलामा पुल अभावले समस्या

सप्तरी ।सप्तरी जिल्लाको हुलाकी राजमार्ग अन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४, बनौलीस्थित कालिया खोलामा निर्माणाधीन पुल वर्षौँदेखि अलपत्र छ। पुल नबन्दा स्थानीय बासिन्दा र यात्रुहरूलाई आवतजावतमा ठूलो कठिनाइ झेल्नुपरेको छ।

२०७१ सालमा लामा बागमती निर्माण सेवाले पुल निर्माणको काम थालनी गरे पनि, काम ढिलो हुँदै आएको छ। यसले गर्दा सयौँ सवारीसाधन र स्थानीयहरूलाई खोला तरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। स्थानीय पिन्टु यादवका अनुसार, सदरमुकाम राजविराजलाई पनि जोड्ने उक्त पुल नबन्दा हजारौँ मानिसले दैनिक रूपमा जोखिम मोलेर यात्रा गरिरहेका छन्।

तिरहुत गाउँपालिका–३ का बुधिलाल अरगारिया यादवले वर्षाको समयमा खोलामा बाढी आउँदा यात्रा थप कठिन हुने गरेको बताए। “वर्षा हुँदा खोला तर्ने कुनै विकल्प नहुँदा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द हुन्छ,” उनले भने। यसले महेन्द्र राजमार्ग जोड्ने तिरहुत गाउँपालिका, कञ्चरुप नगरपालिका, सप्तकोसी नगरपालिका र उदयपुर जिल्लासम्मका सवारी साधनलाई समेत असर पुर्याएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

त्यस्तै, पुलसँग जोडिएको करिब दुई किलोमिटर सडक अझै कालोपत्रे हुन नसकेकाले यातायातमा थप समस्या आएको छ। बज्रगुरु निर्माण सेवा जेभीले उक्त सडकको ठेक्का लिएको भए पनि ढिलाइ भइरहेको छ। यसैगरी, तिरहुत गाउँपालिका–५, बुधेवामा निर्माण भएको पुलसँग जोडिएको एक किलोमिटर सडक कालोपत्रे गर्न ढिलाइ भएको स्थानीय देवनारायण यादवले गुनासो गरे।

ADVERTISEMENT

रासस

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.