Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

नेपालमा डेङ्गीका तीन प्रकारका भाइरस सक्रिय, जोखिम नियन्त्रणमा सरकारको प्रयास

नेपालमा डेङ्गीका तीन प्रकारका भाइरस सक्रिय, जोखिम नियन्त्रणमा सरकारको प्रयास

काठमाडौँ।नेपालमा डेङ्गी भाइरसका तीन प्रमुख प्रकार (सेरोटाइप-१, सेरोटाइप-२, र सेरोटाइप-३) सक्रिय रहेको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले भाइरसको हालको अवस्था सार्वजनिक गर्दै कात्तिक महिनासम्म लामखुट्टे सक्रिय हुने र संक्रमणको उच्च जोखिम रहेको बताएका छन्।

विगत सात वर्षयता देशभर चार प्रकारका सेरोटाइपहरू सक्रिय रहँदै आए पनि अहिले तीन सेरोटाइपले मात्रै फैलावट गरिरहेको पाइएको छ। यस वर्षको अहिलेसम्मको आँकडामा देशभर २७,१५३ जनामा डेङ्गी संक्रमण देखिएको छ, जसमा कास्कीमा सबैभन्दा धेरै ७,०८० जना र काठमाडौँ उपत्यकामा ५,७४८ जना संक्रमित छन्। यसले गर्दा काठमाडौँ जिल्लामा ४,०६० जना, भक्तपुरमा ६२८ जना, र ललितपुरमा १,०६० जना प्रभावित भएका छन्।

ADVERTISEMENT

डेङ्गी संक्रमणबाट अहिलेसम्म ११ जनाले ज्यान गुमाइसकेका छन्। “एडिज एजिप्टी” र “एडिस एल्बोपिक्टस्” प्रजातिका लामखुट्टेहरू पानी जम्ने स्थानहरूमा फुल पार्ने र सोही स्थानबाट संक्रमण फैलाउने मुख्य कारण बनेको छ। वर्षाको मौसममा पानी जमाएर राख्नाले यी लामखुट्टेहरूको संख्या बढ्ने गरेकोले सावधानी अपनाउन सरकारको अनुरोध छ।

ADVERTISEMENT
ADVERTISEMENT

सरकारले संक्रमण नियन्त्रणका लागि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्दै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

इन्दिरा सुगर मिलद्वारा ७ करोड बक्यौता नदिएको भन्दै गृह मन्त्रालयमा उजुरी, सञ्चालक अग्रवाललाई झिकाउन माग

इन्दिरा सुगर मिलद्वारा ७ करोड बक्यौता नदिएको भन्दै गृह मन्त्रालयमा उजुरी, सञ्चालक अग्रवाललाई झिकाउन माग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.