Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिम्रौनगढ नगरपालिका मा जनमत पार्टी को जित पक्का :मेयर उम्मेदवार लक्ष्मीकान्त गुप्ता को दाबि

सिम्रौनगढ नगरपालिका मा जनमत पार्टी को जित पक्का :मेयर उम्मेदवार लक्ष्मीकान्त गुप्ता को दाबि

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बारा सिम्रौनगढ नगरपालिका जनमत पार्टीको घर–घर र टोल टोलमा चुनावी बहस हुन थालेको छ विगतमा नेतृत्व लिन नसकेका तथा नयाँ सोच र उमंगका साथ युवा नेताहरुको सहभागिता राम्रो देखिन्छ । स्थानीय निर्वाचनमा जसरी पनि नेतृत्व लिन तयारीमा जुटेका छन् । यसैबिच सिम्रौनगढ नगरपालिका मा जनमत पार्टी को जित पक्का :मेयर आकांक्षी उम्मेदवार लक्ष्मीकान्त गुप्ता को पनि चर्चा उतिकै भैरहेको छ । उनी यो निर्वाचनमा जनमत पार्टीको बारा जिल्लाको उम्मेद्बारी भएका छन् ।
बौद्धिक, क्षमतावान र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने यूवा नेता गुप्ताको बारा सिम्रौनगढ नगरपालिकाको गाउँमा समाज सेवी युवा नेताका रुपमा परिचित छन् । कुनै निर्वाचित जनप्रतिनीधी नभए पनि धेरै जनताको गाउँ समाजको गरिब बिपन लाई सहयोगको रूपमा बिदेशमा फसेका युवाहरूलाई अफ्नो देशमा ल्याएको आफनो गाउँमा गराउन सफल भएका छन् । आफुले पाएको जिम्मेवारी राम्रोसँग निर्वाह गरेर पार्टीको हितमा सदैव कटिबद्ध रहने गुप्ता नेता कार्यकर्ता माझ लोकप्रिय रहेका छन् । राजनीतिमा पहिचान बनाएका उनी प्रस्ट वक्ताका रूपमा चिनिन्छन । साथै उनी कुनै पदमा न रहेता पनि समाज सेवाको भावनाले स्वास्थ्य, शिक्षा तथा खेलकुदमा आफ्नो भूमिका निर्वाह गर्दै आएका छन् ।सो आज फोन मार्फत जनमत पार्टी बारा जिल्ला सह-सचीव र मेयर उम्मेदवार युवा नेता लक्ष्मीकान्त गुप्ता उर्फ एल के जि संग फोन सम्पर्क गर्दा सिम्रौनगढ नगरपालिका मा सोपालि जनमत पार्टी को जित पक्का हुन्ने जानकारि दिनु भयो र वहा ले एउटा आग्रह पनि गर्नु भो कि अब युवा को ईजत युवा को हाथ मा छ त्यसैले सम्पुर्ण युवा एक जुट भै २२ बर्षिय युवा लाई सिम्रौनगढ नगरपालिका को मेयर बनाई ईतिहासमै नाम कायम राख्न को लागि आग्रह गर्नु भयो

गाउँमा बलियो र धेरै जनमत भएको उम्मेदवारको रुपमा आफू नै रहेको गुप्ताको दाबि रहेको छ । गुप्ता अन्य नेता भन्दा नरम, शालिन स्वभावका रहेको र गाउँमा मिलनसार, सबैलाई मिलाएर राख्ने नेता भएका कारण उनलाई जनताले धेरै रुचाउने गरेका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

जनकपुर बोल्ट्स र जनमतको धोती संघर्ष राजेश विद्रोही

जनकपुर बोल्ट्स र जनमतको धोती संघर्ष राजेश विद्रोही

युवा नेता नवीन यादवद्वारा दीपावली तथा छठ पर्वको शुभकामना: चाडपर्व शान्तिपूर्वक मनाउन आग्रह

युवा नेता नवीन यादवद्वारा दीपावली तथा छठ पर्वको शुभकामना: चाडपर्व शान्तिपूर्वक मनाउन आग्रह

प्रधानमन्त्री ओलीद्वारा स्वदेश-विदेशमा रहनुभएका नेपालीलाई लक्ष्मीपूजाको शुभकामना

प्रधानमन्त्री ओलीद्वारा स्वदेश-विदेशमा रहनुभएका नेपालीलाई लक्ष्मीपूजाको शुभकामना

सुनको मूल्य वृद्धिसँगै गहनाप्रतिको आकर्षण घट्यो, नक्कली गहनाको माग बढ्यो

सुनको मूल्य वृद्धिसँगै गहनाप्रतिको आकर्षण घट्यो, नक्कली गहनाको माग बढ्यो

मनु भाकरको ठूलो खुलासा: आगामी नोभेम्बरबाट प्रशिक्षणमा फर्किने

मनु भाकरको ठूलो खुलासा: आगामी नोभेम्बरबाट प्रशिक्षणमा फर्किने

वडा अध्यक्ष संजय यादवद्वारा दशैंको शुभकामना व्यक्त

वडा अध्यक्ष संजय यादवद्वारा दशैंको शुभकामना व्यक्त

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.