Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

वडा अध्यक्ष संजय यादवद्वारा दशैंको शुभकामना व्यक्त

वडा अध्यक्ष संजय यादवद्वारा दशैंको शुभकामना व्यक्त

लहान । सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष संजय कुमार यादवले बडादशैं २०८१ को अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका ईष्टमित्र, शुभचिन्तक, दाजुभाइ र दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन्। उनले दशैंले सत्य, न्याय र निष्ठाको महत्वलाई उजागर गर्ने बताउँदै सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा प्रगतिको कामना गरेका छन्।

वडा अध्यक्ष यादवले यो पावन पर्वले असत्यमाथि सत्यको विजयको प्रतीक भएको उल्लेख गर्दै माता नवदुर्गाले सबैको कल्याण गरून् भनी विशेष प्रार्थना गरेका छन्।

ADVERTISEMENT

उनका अनुसार, दशैंजस्तो महान् पर्वले समाजमा एकता, सामाजिक सद्भाव र परस्पर सहयोगको भावना बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ।

ADVERTISEMENT
ADVERTISEMENT

यादवले यस पर्वले आपसी सम्बन्धलाई अझ बलियो बनाउने र वैमनस्य हटाउने अवसर प्रदान गर्ने उल्लेख गर्दै, सबै नगरवासीलाई दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

जनकपुर बोल्ट्स र जनमतको धोती संघर्ष राजेश विद्रोही

जनकपुर बोल्ट्स र जनमतको धोती संघर्ष राजेश विद्रोही

युवा नेता नवीन यादवद्वारा दीपावली तथा छठ पर्वको शुभकामना: चाडपर्व शान्तिपूर्वक मनाउन आग्रह

युवा नेता नवीन यादवद्वारा दीपावली तथा छठ पर्वको शुभकामना: चाडपर्व शान्तिपूर्वक मनाउन आग्रह

प्रधानमन्त्री ओलीद्वारा स्वदेश-विदेशमा रहनुभएका नेपालीलाई लक्ष्मीपूजाको शुभकामना

प्रधानमन्त्री ओलीद्वारा स्वदेश-विदेशमा रहनुभएका नेपालीलाई लक्ष्मीपूजाको शुभकामना

सुनको मूल्य वृद्धिसँगै गहनाप्रतिको आकर्षण घट्यो, नक्कली गहनाको माग बढ्यो

सुनको मूल्य वृद्धिसँगै गहनाप्रतिको आकर्षण घट्यो, नक्कली गहनाको माग बढ्यो

मनु भाकरको ठूलो खुलासा: आगामी नोभेम्बरबाट प्रशिक्षणमा फर्किने

मनु भाकरको ठूलो खुलासा: आगामी नोभेम्बरबाट प्रशिक्षणमा फर्किने

पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमा सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिदै, आज अपराह्न ४ बजेपछि शुभेच्छुकहरूसँग भेट

पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमा सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिदै, आज अपराह्न ४ बजेपछि शुभेच्छुकहरूसँग भेट

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.