Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

नवराजपुरमा २२औं हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, महदेवा पोर्ताहा प्रथम

नवराजपुरमा २२औं हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, महदेवा पोर्ताहा प्रथम

लहान : सिरहाको नवराजपुर गाउँपालिका वडा नं १, गेरुवामा बजरंग युवा क्रिकेट क्लब गेरुवाहको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

२२औं हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थीहरूबीच कडा प्रतिस्पर्धा प्रस्तुत गरेको थियो । प्रतियोगितामा आठ विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए । जसमा मावि महदेवा पोर्ताहा प्रथम, मावि महेशवरी द्वितीय र मावि मोवाही तृतीय स्थानमा रहेका छन् ।

ADVERTISEMENT

भगवानपुर, सखुवान्नकार्कट्टी, र नवराजपुरका जनप्रतिनिधिहरूको उपस्थिति तथा छात्राहरूको सामाचकेवा नृत्यले कार्यक्रमलाई सांस्कृतिक रंगमा रंगाइदिएको थियो ।

ADVERTISEMENT
ADVERTISEMENT

२ दशकदेखि निरन्तर चल्दै आएको यो प्रतियोगिता विद्यार्थीहरूको शैक्षिक विकास र आत्मविश्वास अभिवृद्धिका लागि प्रभावकारी मानिन्छ । क्लब अध्यक्ष राम बालक यादवका अनुसार, यस प्रतियोगिताले युवाहरूलाई नयाँ उत्साह र प्रेरणा प्रदान गर्दै आएको छ ।

कार्यक्रम संयोजक मनोज कुमार यादवको नेतृत्वमा सम्पन्न प्रतियोगिताले नवराजपुर क्षेत्रको शैक्षिक र सांस्कृतिक माहोललाई थप सुदृढ बनाएको छ ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

नेपाल र वेस्ट इन्डिजबीचको खेल कान्तिपुर टेलिभिजनमा

नेपाल र वेस्ट इन्डिजबीचको खेल कान्तिपुर टेलिभिजनमा

नेपाल महिला टोली टी–२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

नेपाल महिला टोली टी–२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

कोलकातालाई चेन्नईको झड्का, प्ले अफको ढोका बन्द हुने संघारमा

कोलकातालाई चेन्नईको झड्का, प्ले अफको ढोका बन्द हुने संघारमा

पुजा महतो आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सर्वाधिक विकेट लिने बलर

पुजा महतो आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सर्वाधिक विकेट लिने बलर

नेपाल यू-१९ महिला क्रिकेट टोली आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

नेपाल यू-१९ महिला क्रिकेट टोली आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

आईसीसी यू-१९ विश्वकपको ऐतिहासिक यात्रामा कप्तान पूजा महतोको सम्मान

आईसीसी यू-१९ विश्वकपको ऐतिहासिक यात्रामा कप्तान पूजा महतोको सम्मान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.