Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

वर्षौं थुनिएकी मानसिक रोगी युवतीको दर्दनाक उद्धार

कञ्चनपुर।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ की २५ वर्षीया जानकी बाँनियालाई वर्षौंसम्म बन्द कोठामा थुनेर राखिएको अवस्थामा उद्धार गरिएको छ। नगर उपप्रमुख कल्पना पन्तको नेतृत्वमा गरिएको यो अभियानपछि जानकीलाई मानव सेवा आश्रम, धनगढीमा पठाइएको छ।

चौध–पन्ध्र वर्षकै उमेरदेखि मानसिक सन्तुलन गुमाएकी जानकीलाई विभिन्न उपचार असफल भएपछि परिवारले कोठामा थुनेर राख्दै आएको थियो। उद्धारका क्रममा अत्यधिक कमजोर अवस्थामा भेटिएकी जानकीले बोल्न कठिनाइ महसुस गरिरहेकी थिइन्। पर्याप्त आहार र व्यक्तिगत हेरचाहको अभावले उनको अवस्था दयनीय बनेको देखिएको छ।

ADVERTISEMENT

नगरपालिकाले प्रदान गर्ने पूर्ण अपाङ्गता भत्ताको रकम प्राप्त भए पनि जानकीको उचित देखभालमा परिवारले ध्यान नदिएकोले उनलाई मानव सेवा आश्रममा पुर्याउनु परेको उपप्रमुख पन्तले जानकारी दिएकी छन्। जानकीलाई तीन महिनासम्म आश्रममा राखेर उपचार गरिने र त्यसपछि पुनः परिवारलाई जिम्मा लगाइने योजना बनाइएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.