Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सुदूरपश्चिमका ६ पालिका पदमा मंसिर १६ मा उपनिर्वाचन

सुदूरपश्चिमका ६ पालिका पदमा मंसिर १६ मा उपनिर्वाचन

सुदूरपश्चिम प्रदेशमा स्थानीय तहका रिक्त पदहरू पूर्ति गर्न आगामी मंसिर १६ गते उपनिर्वाचन हुने भएको छ। यस उपनिर्वाचनअन्तर्गत बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका उपाध्यक्ष र कैलाली जिल्ला समन्वय समितिका संयोजक पदहरूमा नयाँ प्रतिनिधिहरू चयन गरिनेछ।

पछिल्लो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित बाजुराको स्वामीकात्तिकखापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशी र कैलाली जिल्ला समन्वय समितिका संयोजक पदमबहादुर कलेलको निधनले रिक्त भएका पदहरूमा कांग्रेसले क्रमशः कुन्तिसरा शाही र केशवराज पन्तलाई प्रत्यासी बनाएको छ। यसबाहेक, भीमदत्त नगरपालिका–६ र पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष पदमा क्रमशः प्रकाशबहादुर चन्द र मोहन थापालाई उठाउने निर्णय कांग्रेसले गरेको छ।

नेकपा (एमाले)ले पनि भीमदत्त–६ को वडाध्यक्ष पदमा बहादुर चन्दलाई उम्मेदवार बनाउने तयारी गरेको छ। अन्य पदमा पार्टीको निर्णय आउन बाँकी रहेको नेकपा प्रदेश कमिटीका सचिव रणबहादुर चन्दले जानकारी दिएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

यस उपनिर्वाचनमा मतगणना सम्बन्धित वडामै हुनेछ, जसका लागि कात्तिक २० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी भइरहेको छ। स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार, पदावधि एक वर्षभन्दा बढी बाँकी रहँदा नेपाल सरकारले निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचन मिति निर्धारण गर्नुपर्छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

डडेल्धुरा अस्पताललाई मेडिकल कलेज बनाउने सरकारको निर्णय

डडेल्धुरा अस्पताललाई मेडिकल कलेज बनाउने सरकारको निर्णय

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.