Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

प्रेस काउन्सिल नेपालद्वारा चार सञ्चार माध्यम कालोसूचीमा, सात विशेष अनुगमनमा, र एक युट्युब च्यानलविरुद्ध कारबाहीको सिफारिस

प्रेस काउन्सिल नेपालद्वारा चार सञ्चार माध्यम कालोसूचीमा, सात विशेष अनुगमनमा, र एक युट्युब च्यानलविरुद्ध कारबाहीको सिफारिस

काठमाण्डौ – प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताविपरीत समाचार सम्प्रेषण गरेको भन्दै चार सञ्चार माध्यमलाई कालोसूचीमा राख्ने र एक युट्युब च्यानललाई कानुनी कारबाहीको सिफारिस गरेको छ। काउन्सिलले पेसागत आचरण उल्लंघन गर्दै आएको उजुरीका आधारमा सञ्चार माध्यमहरूको अनुगमन गर्दै आचारसंहिता उल्लंघन गर्ने सञ्चार संस्थाहरूविरुद्ध यो कदम चालेको हो।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले “त्रिनेत्रपोष्ट साप्ताहिक,” “योहो टेलिभिजन,” “कोशीपोष्ट डटकम,” र “खोजतलास अनलाइन”लाई कालोसूचीमा राखी थप कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यसरी कालोसूचीमा पर्ने सञ्चार माध्यमहरूको संख्या चालू आर्थिक वर्षमा सात पुगेको छ।

ADVERTISEMENT

त्यस्तै, सात सञ्चार माध्यमलाई विशेष अनुगमनमा राख्ने निर्णयसमेत बैठकले गरेको छ। विशेष अनुगमनमा परेका सञ्चार माध्यमहरूमा “दियोपोष्ट डटकम,” “मोटिभेट न्यूज,” “ए वन नेपाल न्यूज,” “अनलाइन टीभी नेपाल,” “राइट सञ्चार,” “ताजाखबर टिभी,” र “बीजीटीभी युट्युब च्यानल” रहेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

काउन्सिलले सञ्चार माध्यमको नामको दुरुपयोग गर्दै एकपक्षीय, तथ्यहीन समाचार सम्प्रेषण गर्ने, तथा आचारसंहिताविपरीत गतिविधि गर्ने युट्युब च्यानल “पूर्वाञ्चल डिबीआर टिभी”लाई कारबाहीको लागि साइबर ब्युरोमा पत्राचार गरेको छ।

प्रेस काउन्सिल नेपालले सबै सञ्चार माध्यम र पत्रकारलाई सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्न र समाजमा भ्रम तथा उत्तेजना फैलाउने गलत सामग्री प्रकाशन नगर्न विशेष आग्रह गरेको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...