Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

उपप्रधानमन्त्री सिंह: अर्थतन्त्र प्रवर्द्धनका लागि उत्पादन र स्वदेशी सामग्रीमा जोड

उपप्रधानमन्त्री सिंह: अर्थतन्त्र प्रवर्द्धनका लागि उत्पादन र स्वदेशी सामग्रीमा जोड

काठमाडौँ, २९ कात्तिक — उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा उत्पादनमूलक क्षेत्रलाई सशक्त बनाउन र अर्थतन्त्रलाई चलायमान बनाउन सरकार गम्भीर रहेको बताएका छन्। ‘फिन इलेक्ट्रो टेक–२०२४’ प्रदर्शनीको उद्घाटन गर्दै सिंहले उद्योगी व्यवसायीलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गरेका हुन्। साथै, उनले प्रसारण लाइन र अन्य ऊर्जा क्षेत्रहरूमा नेपालमै बनेका सामग्रीको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए।

सिंहले कूल गार्हस्थ्य उत्पादन वृद्धिमा योगदान पुर्‍याउन स्वदेशी उत्पादन बढाउनु आवश्यक रहेको र ‘क्लिन इनर्जी’ निर्यातमा जोड दिनुपर्नेमा पनि बल दिए।

यस अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयात नियन्त्रणको असर र निजी क्षेत्रका चासोप्रति सरकारले गम्भीर हुनुपर्ने सुझाव दिए। आगामी मङ्सिर २ गतेसम्म चल्ने यो प्रदर्शनीमा ४४ ब्लक, २८ स्टल, र एक प्याभिलिएनमा विद्युतीय उपकरण तथा वैकल्पिक ऊर्जा सामग्री प्रदर्शनीमा राखिएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

‘फिन इलेक्ट्रो टेक’ प्रदर्शनी नेपालमा प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको छ, र यस पटक यसको ११औं संस्करण हो।

ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

ADVERTISEMENT

ट्रेन्डीङ्ग

आर्थिक अभावमा उपचारबाट वञ्चित नागरिकलाई लक्षित गर्दै बर्छवामा आँखा शिविर

आर्थिक अभावमा उपचारबाट वञ्चित नागरिकलाई लक्षित गर्दै बर्छवामा आँखा शिविर

गोलबजारमा तोडफोड र आगजनी प्रकरणमा सार्वजनिक शान्तिविरुद्धको कसुरमा वडाध्यक्ष सोहेब अनवर पक्राउ

गोलबजारमा तोडफोड र आगजनी प्रकरणमा सार्वजनिक शान्तिविरुद्धको कसुरमा वडाध्यक्ष सोहेब अनवर पक्राउ

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

भाउजूको हत्या अभियोगमा ज्वाइँ पक्राउ

सप्तरीमा छिमेकीमाथि कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अमेरिकामा नेपाली व्यवसायी तारा सिन्चुरीको हत्या, संदिग्धको खोजीमा एफबीआईको सहयोग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.