Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मंसिर १६ को उपनिर्वाचन: आइतबारबाट आचारसंहिता लागू हुने

उपनिर्वाचनका लागि ३८ कार्यालय स्थापना

काठमाडौं।मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मंसिर २ गते आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता पूर्णरूपमा प्रभावी रहनेछ।

निर्वाचन आयोगले शनिबार बसेको बैठकले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) अनुसार आचारसंहिता लागू गर्ने निर्णय गरेको हो। यो निर्णय निर्वाचन हुने सम्बन्धित जिल्लामा प्रभावकारी हुनेछ।

आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, निर्वाचन आचारसंहिता लागू भएका जिल्लाका बाहेक अन्य क्षेत्रमा यदि आचारसंहिताले निषेध गरेका कार्य गर्नुपरेमा आयोगलाई पूर्व जानकारी दिई मात्र त्यसको अनुमति लिन सकिनेछ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

आयोगले आचारसंहिता पालना गर्नु सबै व्यक्ति, संस्था तथा अधिकारीहरूको कानूनी दायित्व र नैतिक बन्धन भएको बताएको छ। आयोगले यसलाई पूर्णरूपमा पालना गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोगको अपेक्षा गरेको छ।

मंसिर १६ गतेको उपनिर्वाचनले विभिन्न स्थानीय तहका पदाधिकारीहरूको रिक्त स्थान पूर्ति गर्नेछ। आचारसंहिताको पालना मार्फत निर्वाचन प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउने आयोगको उद्देश्य रहेको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

ADVERTISEMENT

ट्रेन्डीङ्ग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

बिर्तामोडमा क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय वृद्धको मृत्यु

बिर्तामोडमा क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय वृद्धको मृत्यु

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.