Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्ने आदेश

काठमाडौं ।जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

सुप्रिम सहकारीबाट २ करोड रुपैयाँ ऋण लिएको आरोपमा अदालतले रविको संलग्नता पुष्टि हुने चार आधार प्रस्तुत गरेको छ। गोर्खा मिडिया नेटवर्कसँग सम्बन्धित आर्थिक कारोबार, लेखापालहरूको बयान, र विभिन्न बैंक खाताबाट भएको चेक हस्ताक्षर मुख्य प्रमाणका रूपमा उल्लेख गरिएका छन्।

संसदीय छानबिन समितिको प्रतिवेदनमा गोर्खा मिडियाको नाममा ठूला रकमको चलखेल देखिएको र रविले आर्थिक कारोबारमा प्रत्यक्ष संलग्नता राखेको निष्कर्ष प्रस्तुत गरिएको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

अदालतले सुप्रिम सहकारीको ८६ करोडभन्दा बढी रकम अपचलन भएको भन्दै रवि लगायत २२ जनालाई ठगी र संगठित अपराध मुद्दामा प्रतिवादी बनाएको छ। अदालतले उनीहरूका सम्पत्ति रोक्का गर्न आदेश दिएको छ।

रविले गोर्खा मिडियामा आफ्नो संलग्नता अस्वीकार गरे पनि अदालतले प्रमाणका आधारमा उनको असंलग्नता विश्वास गर्न नसकिने ठहर गरेको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.