लहान १६ बैशाख – लहान नगरपालिका ३ मा वाडा अध्यक्षको उमेदवारमा राजेश चौधरी बलियो उमेदवारी बन्दै गएका छन्। घर्दैलो कार्यक्रम र भोट्मागनमा ब्यस्त देखिएका हुन्।उनको निकट पार्टी एमालेका बृहत जनसहभागीतामा उनलेे उमेदवारी दिएका थिए। लहानमा एमाले र काङ्ग्रेसको कडा प्रतिस्पर्धा हुने आजको माहोलले संदेश दिएका हुन्।
























