Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

प्रदिप सिंह लहान १५ जेष्ठ ।गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदन विद्यालयले विशेष कार्यक्रमको आयोजना गरी अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई मायाको चिन्हस्वरूप कप वितरण गरेको छ। कार्यक्रममा धार्मिक तथा सांस्कृतिक प्रस्तुति समेत राखिएको विद्यालयले जनाएको छ।
विद्यालयका संस्थापक प्रमुख मनोज कर्ण का अनुसार गणतन्त्र दिवसलाई विशेष बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो। उहाँले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान र आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले विद्यालय सञ्चालन भइरहेको बताउनुभयो।

यस विद्यालयमा अध्यनरत बिद्यार्थीहरुको उपस्थित राज्यको हरेक निकायमा हुनु पर्ने विस्वास संस्थापक मनोज कर्णले व्यक्त गर्नुभयो ।

ADVERTISEMENT

सिरहाको धनगढीमाई नगरपालिका-३ मेदनीपुर स्थित रहेको विद्यालयले बालमैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आएको विद्यालयका कोर्डिनेटर ज्योति राई ले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालयमा विद्यार्थीको प्रतिभा विकाससँगै नैतिक, सांस्कृतिक तथा व्यवहारिक शिक्षामा पनि विशेष जोड दिइँदै आएको छ।
कार्यक्रममा विद्यार्थी, र शिक्षक को उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.