Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

युरोपले नाटोमा ठूलो भूमिका खेल्नुपर्ने: बेलायती प्रधानमन्त्री स्टार्मर

लण्डन, ४ फागुन – बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले युरोपले नाटोमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्। उनले युक्रेनको भविष्य सुरक्षित गर्न अमेरिकासँग मिलेर काम गर्नुपर्ने उल्लेख गरे।

सोमबार पेरिसमा हुने युरोपेली नेताहरूको सम्भावित बैठकको पूर्वसन्ध्यामा उनले यो धारणा राखेका हुन्। बैठकबारे फ्रान्सले औपचारिक पुष्टि गरिसकेको छैन।

ADVERTISEMENT

स्टार्मरले नाटो गठबन्धन एकताबद्ध रहनुपर्ने र रूसको खतराबाट युक्रेनलाई सुरक्षित गर्न अमेरिका-युरोपले सहकार्य गर्नुपर्ने बताए। यसैबीच, अमेरिकी रक्षामन्त्रीले युरोपलाई रक्षा खर्च बढाउन चेतावनी दिएका छन्। युक्रेनमा युद्ध अन्त्यका लागि कूटनीतिक पहल तीव्र भइरहेका बेला यो विषय चर्चामा आएको हो।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.