Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सगरमाथा आँखा अस्पतालमा महिला चिकित्सकले भोगे मानसिक यातना, प्रशासन मौन

सगरमाथा आँखा अस्पतालमा महिला चिकित्सकले भोगे मानसिक यातना, प्रशासन मौन

Oplus_131072

लहान – सिराहा जिल्लाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा शनिबार एउटा अप्रत्याशित घटना भयो। अस्पतालकै कान, नाक विभागमा कार्यरत स्वास्थ्यकर्मी सीमा मेहता बैठकमै अचेत भई ढलिन्।

बैठकमा सहभागी चिकित्सक तथा कर्मचारीहरूले उनलाई तत्काल व्हीलचेयरमा राखेर लिफ्ट हुँदै बाहिर निकाले। उनलाई लहानस्थित प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइयो, जहाँ अहिले अक्सिजनको सहायतामा उनको उपचार भइरहेको छ।

ADVERTISEMENT

स्वास्थ्यकर्मी सीमाका श्रीमान् दीपेन्द्र सिंह भन्छन् – “अस्पतालमै कार्यरत डा. विजय चौधरीले सीमामाथि पटक–पटक मानसिक यातना दिए। प्रशासनलाई धेरैपटक मौखिक तथा लिखित रूपमा गुनासो गर्‍यौं, तर कुनै कारबाही भएन। यसकै कारण मेरी श्रीमती डिप्रेसनको शिकार भइन्।”

ADVERTISEMENT
ADVERTISEMENT

अस्पतालमा सीमा न्यायको खोजीमा रहँदै आएकी थिइन्। तर प्रशासनले गुनासो सुने पनि बेवास्ता गरेको सीमाका परिवारजनको आरोप छ।

शनिबार अस्पतालको माथिल्लो तलामा स्थानीय समाजसेवी, बुद्धिजीवी तथा अस्पताल सञ्चालक समितिका पदाधिकारीहरूबीच छलफल भइरहेकै बेला डा. सीमा अचानक कुर्सीबाट ढलिन्। केहीबेर उनी बैठक कक्षकै टेबलमा अचेत अवस्थामा रहिन्।

नेपाल नेत्र ज्योति संघ सिरहाका अध्यक्ष सन्तोष चौधरी भन्छन् – “अहिले यस विषयमा केही भन्न सकिन्न, अन्तिम निष्कर्षपछि मात्रै जानकारी दिइनेछ।”

सीमाका परिवारजनका अनुसार अस्पताल प्रशासन प्रमुख अभिषेक रोशनलाई बारम्बार जानकारी गराइएको थियो। तर, अहिलेसम्म प्रशासनले कुनै ठोस निर्णय गरेको छैन।

नेपाल र भारतमा समेत प्रख्यात सगरमाथा चौधरी आँखा अस्पतालमा महिला कर्मचारीमाथि हुने दुव्र्यवहार र मानसिक यातनाका घटनाहरू बाहिर आउनुले अस्पतालको साखमाथि गम्भीर प्रश्न खडा भएको छ।

डा. विजय चौधरीले सीमामाथि कस्तो व्यवहार गरे? उनले कस्तो मानसिक तनाव दिए? किन अस्पताल प्रशासनले मौनता साध्यो? यी प्रश्नहरूको उत्तर दिन अस्पताल नेतृत्व अझै मौन छ। तर, पीडितको परिवार भने न्याय खोज्दै छ।

अस्पताल प्रशासनले घटनाको निष्पक्ष छानबिन गर्दै सत्यतथ्य बाहिर ल्याउने कि ढाकछोप गर्ने? अब सबैको ध्यान यतैतिर छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.