Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

चुरे संरक्षणका लागि तीनै तहको सरकार र राज्यका निकायबीच सहकार्य अपरिहार्य

चुरे संरक्षणका लागि तीनै तहको सरकार र राज्यका निकायबीच सहकार्य अपरिहार्य

लहान :चुरे विनासले खासगरि मधेशका जिल्लाहरुमा प्रतिकुल असर पारेको भन्दै सरोकारवालाले यसको संरक्षणमा तीनै तहको सरकारको साथसाथै राज्यका अंगहरुबिच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने मुल ध्ययका साथ मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयले सिरहाको लहानस्थित हात्तीदह सिमसार तथा पर्यटकीय क्षत्रको सभाहलमा आयोजित चुरे सम्वाद कार्यक्रममा बोल्ने वक्ताहरुले चुरे संरक्षणको लागि संघीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकार भएका निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका हुन् ।

कार्यक्रमका मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरेले चुरे क्षेत्र मधेशको जीवनसँग जोडिएको बताउँदै यसको संरक्षण गर्नु सबैको बराबर दायित्व भएको बताउनुभयो । “राज्यका निकायहरुले चुरे क्षेत्रलाई आफ्नै ठानेर समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा यसको संरक्षणमा जोड दिन एकदमै आवश्यक रहेको छ”, उहाँले भन्नुभयो,“चुरेले सबैलाई समेट्ने भएकाले स्थानीय पालिका प्रमुखको नेतृत्वमा समन्वय र सहकार्य गरिदा उत्तम देखिन्छ ।”

ADVERTISEMENT
ADVERTISEMENT

कार्यक्रममो प्रदेश वन निर्देशनालय जनकपुरका प्रेदश वन निर्देशक जगन्नाथ प्रसाद जयसवालले वन विनास र चुरे क्षेत्रको प्राकृतिक स्रोतसाधन माथिको अवैध दोहनका कारण जमिन मुनिको पानीको सतह सुक्दै गएकाले स्थिति भयावह बन्दै गएको बताउनुभयो । उहाँले चुरेको संरक्षणको लागि सबै निकाय र संयन्त्रको उत्तीकै जिम्मेवारी रहेकाले जमिनमा ‘वाटर रिचार्ज’को लागि जलाधार क्षेत्रको संरक्षण तथा पानी पोखरीहरु निर्माणमा जोड दिनुपर्ने धारण राख्नुभयो ।

ADVERTISEMENT

त्यसैगरि डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहले चुरेको अवस्था र यसको संरक्षण तथा व्यवस्थापनका लागि हालसम्म गरिएका कार्यक्रमहरुको प्रगतिको अवस्था बारेमा ‘पावरपोइन्ट’ प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रममा धनुषा, सिरहा, सप्तरी र उदयपुर गरि चार जिल्लाका डिभिजन वन कार्यालयका प्रमुख तथा प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, स्थानीय तहका जन प्रतिनिधि, भू—तथा जलाधार कार्यालयका प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.