Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

विद्यालय बाहिरका किशोरी र प्रभावित महिलाहरुलाई आत्मनिर्भरता कालागि सीपमुलक तालिम

विद्यालय बाहिरका किशोरी र प्रभावित महिलाहरुलाई आत्मनिर्भरता कालागि सीपमुलक तालिम
ADVERTISEMENT

संजू कुमारी दास, सिरहा २५ चैत :गोलबजार नगरपालिका को विभिन्न वडाका प्रभावित महिला तथा विद्याालय छोडेर घरमै बसेको वा विद्यालय जाने अवस्था न रहेको किशोरी हरुलाई बाल विवाहको जोखिम बाट बचाउन सीपमुलक तालिम दीई स्वरोजगार बनाउने उद्येश्यले मुक्तिनेपाल गोलबजारले आत्मनिर्भरताका लागि नौं दीने सीपमुलक तालिम सम्मपन्न गरेको छ ।
बालविवाह अन्त्यका लागि किशोरी शसक्तिकरण अभियान कार्यक्रम अन्तर्गत गोलबजार नगरपालिका को विभिन्न वडामा रहेको प्रभावित महिला र विद्यालय जान बाट बन्चित किशोरीहरु जो बालविवाहको अत्यन्त जोखिममा रहेको छ र विद्यालय जाने स्थितिमा पनि न रहेकोले उनीहरुका लागि सिप मुलक तालिमहरु संचालन गरी स्वरोजगार बनाउने काम गर्दै आएको छ । सीपमुलक तालिम अन्तर्गत उनीहरुको रुचीको सीपमै नयाँ आइडियाहरु समावेश गरी व्यवसायको रुपमा कसरी अगाडी लै जान सकिन्छ भन्ने सोच का साथ १७ जना सहभागिलाई ऊन बाट र आइसक्रिम स्टीक बाट बन्ने सामग्रीहरु जस्तै गुलदस्ता, फुल पत्तीहरु, उपहार का बुकेटहरु, गुलाबको फुल, घर सजाउने सामानहरु, कपालमा लगाउने रबर, चीमटी, फुलहरु बनाउन सिकाई उनीहरुलाई एक अर्काको ज्ञान सीपले नयां ज्ञानहरु उत्पादन गर्नका लागि एउटा आधार निर्माण गरी संचालिन तालिममा सहभागिहरु उत्साह पुर्वक सिक्ने सिकाउने काममा अग्रसर भएको थियो ।
गोलबजार ७ धर्मपुरकी सारथी सदा भन्नु हुन्छ हामीले ऊन बाट घर को पर्दा, लैस हरु, डलिया, ढाकीको झपनाहरु बुन्ने गर्थे तर यही ऊन बाट यस्ता कीसिमका सामान बनाई यसको व्यवसाय पनि गर्न सकिन्छ भन्ने थाहै थिएन म यहाँ सिकेका सीपले एउटा व्यवसायी महिलाको रुपमा चीनाउन चाहन्छु र त्यसका लागि हामीलाई मुक्ति नेपाल बाट सहयोग हुन्छ भनी आशा पनि राखेकी छु ।
त्यस्तै गोलबजार ४ की मनिषा महरा जो घरको आर्थिक अवस्था कमजोर भएको र आमा पनि विभिन्न रोगले ग्रसित भएका कारण उनको देखरेखमा पढ्न पाएन र घर चलाउन भवन निर्माण कार्यमा लेबरको काम गरी सहयोग गर्दै आएकी थिइन् । उनी भन्छिन् म संग सीप थिएन अब म सीप सिकी सके अब त यही आइसक्रिम स्टीक र ऊनका सामान बनाउनुका साथै विभिन्न सीप को विकाश आफै पनि गर्न सक्छौं भनी सिकी सके । अब यसैलाई व्यवसायको रुपमा अगाडि बढाउने छु र तपाईहरुको साथ सहयोगको अपेक्षा गरेकी छु ।
मुक्ति नेपालकी अध्यक्ष देव कुमारी महराले समापन गर्दै आगामी दीनमा हामी पनि तपाई हरु बाट यस्ता सामग्रि किन्न पाउ र तपाई हरु एउटा सफल व्यवसायी को रुपमा अगाडी बढ्नु हुनेछ भनी शेभकामना दीदै प्रमान पत्र वितरण गरी आगामी दीनमा तपाई हरुका लागि पक्कै केह ीगर्ने छु भन्दै समापन गर्नु भयो ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.