Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहा नवराजपुरमा ट्रान्सफर्मर चोरी, दुई लाख रुपैयाँ बराबरको सामान लुटपाट

सिरहा नवराजपुरमा ट्रान्सफर्मर चोरी, दुई लाख रुपैयाँ बराबरको सामान लुटपाट

सिरहा १२ बैशाख– सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–२ मा बुधवार राति अज्ञात समूहले विद्युतीय ट्रान्सफर्मर चोरी गर्दै करिब दुई लाख रुपैयाँ बराबरको सामान लुटपाट गरेका छन्।

स्थानीय रामपुजन मुखियाका अनुसार करिब चार वर्षअघि कमला सिचाइ योजनाअन्तर्गत ५० किलोवाटको ट्रान्सफर्मर जडान गरिएको थियो। पूर्व वडा अध्यक्ष खुशीलाल साहको पहलमा उपभोक्ता समूहमार्फत १ करोड रुपैयाँभन्दा बढीको लागतमा उक्त योजना सञ्चालनमा ल्याइएको थियो। तर, विभिन्न कारणले योजना निष्क्रिय रहँदै आएको थियो।

बैशाख १० गते राति ट्रान्सफर्मर तोडफोड गरी तामा तारसहित गहुँ, धान, चामललगायत सामग्री लुटिएको जनाइएको छ। लुटिएको सम्पत्तिको अनुमानित मूल्य करिब दुई लाख रुपैयाँ रहेको छ।

ADVERTISEMENT
ADVERTISEMENT

यो घटना पूर्व वडा अध्यक्ष यादव फर्जी नागरिकता सिफारिसको आरोपमा पक्राउ परेको एक साताभित्रै भएको हो। उपभोक्ता समितिका केही सदस्य, विशेषतः महिलाहरूले हालका वडा अध्यक्ष सुरेश कुमार यादवमाथि संलग्नताको आरोप लगाएका छन्।

ADVERTISEMENT

वडा अध्यक्ष यादवले भने आफू निर्दोष रहेको बताउँदै निष्पक्ष र गहिरो अनुसन्धानको माग गरेका छन्। “दोषी ठहरिए कानुनी सजाय भोग्न तयार छु,” उनको भनाइ छ।

प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.