Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

अभयनगरमा घरायसी विवाद उग्र बन्दा ६ गम्भीर, पत्रकारसहित थप ३ घाइते

सिरहा २ जेठ ।सिरहाको भगवानपुर गाउँपालिका–३ अभयनगरमा घरायसी विवादले उग्र रूप लिँदा ६ जना गम्भीर घाइते भएका छन्। छिमेकीबीच भएको भनाभन लाठी, ढुंगा र घरेलु हतियार प्रयोगसम्म पुग्दा पत्रकारसहित थप ३ जना सामान्य घाइते भएका हुन्।

घाइते हुनेमा ९७ वर्षीय रामप्रसाद यादव, मलभोगिया देवी यादव (३५), देव नारायण यादव (३६), ललिला देवी यादव (३५), सूरज कुमार यादव (१८) र बिरेन्द्र कुमार यादव (२९) रहेका छन्। उनीहरूको लहानस्थित एडभान्स अस्पतालमा उपचार भइरहेको छ।

ADVERTISEMENT

विवाद घरको छानोबाट पानी छिमेकीको जमिनमा झर्ने विषयबाट सुरु भएको बताइएको छ। झगडाका क्रममा दुबै पक्षबाट हात हालाहाल र ढुंगामुढा भएको थियो।

ADVERTISEMENT
ADVERTISEMENT

घटनास्थलमा पुगेका एबी न्यूज फोर केका पत्रकार मनु यादवसहित थप दुई पत्रकार घाइते भएका छन्। भिड नियन्त्रणको प्रयास गर्दा उनीहरू सामान्य घाइते भएका हुन्।

घटनापछि ठाडी प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले दुबै पक्षका घाइतेलाई उपचारका लागि अस्पताल पठाएको छ।

घाइतेहरूको अवस्था हाल खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.