Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

कमला नदीमा पुल नबन्दा जनजीवन कष्टकर, सरकारको बेवास्ताप्रति स्थानीय आक्रोशित

महेश सिंह लहान : सिरहा र धनुषा जोड्ने कमला नदीमाथिको पुल निर्माण १४ वर्षदेखि अधुरो रहँदा स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ। ‘लाइफ लाइन’ मानिने उक्त पुल समयमै निर्माण नहुँदा दुई जिल्लाको यातायात तथा आर्थिक क्रियाकलापमा गम्भीर असर परेको छ।

सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजीत यादवले आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेटमा उक्त पुललाई समेट्न माग गर्दै चेतावनी दिएका छन्। यदि माग पूरा नभए जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि पुनः अनशनमा बस्ने घोषणा समेत उनले गरेका छन्।

ADVERTISEMENT

स्थानीयवासीहरूले पटक–पटक सरकारलाई पुल निर्माण पूरा गर्न आग्रह गरे पनि वेवास्ता भएको गुनासो गर्दै आएका छन्। बजेटमा पुल निर्माण नसमेटिए जनदबाब दिन थप आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

कमला नदीमा पुल नहुदा दैनिक यात्रा, बजार, अस्पताल, विद्यालय जस्ता आधारभूत सेवाहरूमा पुग्नसमेत समस्या भएको स्थानीय बताउँछन्। यो समस्या दीर्घकालीन समाधानतर्फ सरकार गम्भीर नहुनुमा उनीहरूको गुनासो छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.