Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहामा ट्राफिक जनचेतनामूलक सप्ताह सुरु सडक सुरक्षाबारे जनचेतना फैलाउन एक हप्तासम्म विविध कार्यक्रम सञ्चालन हुने

सिरहामा ट्राफिक जनचेतनामूलक सप्ताह सुरु सडक सुरक्षाबारे जनचेतना फैलाउन एक हप्तासम्म विविध कार्यक्रम सञ्चालन हुने

महेश सिंह लहान २२ जेठ – सडक दुर्घटना न्यूनीकरण र ट्राफिक नियमबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले ट्राफिक जनचेतनामूलक सप्ताह सुरु गरेको छ। लहानमा मंगलबारदेखि सुरु भएको कार्यक्रम एक सातासम्म सञ्चालन हुने छ।
सप्ताहको उद्घाटन जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी अन्नतराम शर्माको अध्यक्षतामा भएको हो। कार्यक्रममा लहान नगरपालिकाका मेयर महेश चौधरी प्रमुख अतिथि थिए। प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, सशस्त्र प्रहरी बल सिरहाका एसपी नरेश भण्डारी, जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्ष विकास शारदा, पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता, विभिन्न विद्यालयका प्राचार्य, संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुमा विभिन्न विद्यालयका विद्यार्थी सहभागी गराई प्रभातफेरी निकालिएको थियो। ‘सुरक्षित यात्रा, जिम्मेवार नागरिक’ भन्ने नारासहित सुरु गरिएको कार्यक्रममा सडक सुरक्षासम्बन्धी विविध गतिविधि सञ्चालन हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख पोषण थपलियाले जानकारी दिए।
सप्ताहभर सवारी चेकजाँच, स्टीकर टाँस्ने, माइकिङ, विद्यालयमा सचेतनामूलक सत्रलगायतका कार्यक्रम सञ्चालन गरिनेछ। प्रहरीका अनुसार पछिल्लो समय जिल्लामा बढ्दो दुर्घटनालाई मध्यनजर गर्दै यस वर्षको जनचेतनामूलक सप्ताह विशेष रूपमा आयोजना गरिएको हो। कार्यक्रमले सडक प्रयोगकर्तामा ट्राफिक नियमको पालना गर्न प्रेरित गर्ने अपेक्षा लिएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.