Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जनता नमूना माविमा छात्रामाथि यौनदुव्र्यवहार आरोप, शिक्षक पक्राउ – प्रधानाध्यापक र अध्यक्षमाथि ढाकछोपको आरोप

जनता नमूना माविमा छात्रामाथि यौनदुव्र्यवहार आरोप, शिक्षक पक्राउ – प्रधानाध्यापक र अध्यक्षमाथि ढाकछोपको आरोप

सिरहा २३ असार । सिरहाको गोलबजार नगरपालिका–७, चोहर्वास्थित जनता नमूना माध्यमिक विद्यालयका शिक्षक हरि श्रेष्ठमाथि १३ र ८ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको गम्भीर आरोप लागेको छ।

विद्यालयमा पटक–पटक गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै आक्रोशित अभिभावक र स्थानीयले विद्यालयमा तोडफोड र प्रदर्शन गरेका हुन्।

ADVERTISEMENT

शिक्षक श्रेष्ठले कक्षामा संवेदनशील अंग छुने, अश्लील कुरा गर्ने गरेको आरोप छ। प्रारम्भिक गुनासो शिक्षिका रञ्जु सिंहसमक्ष राखिए पनि प्रधानाध्यापक ब्रह्मदेव प्रसाद सिंह र विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार महतोले गम्भीरता नदेखाई उल्टै ढाकछोप गर्न खोजेको पीडित पक्षको भनाइ छ।

ADVERTISEMENT
ADVERTISEMENT

स्थानीयका अनुसार दुर्व्यवहारमा पर्ने छात्रा १० जना भन्दा बढी हुन सक्ने शंका गरिएको छ। श्रेष्ठ एमाले नेता एवं सांसद लीलानाथ श्रेष्ठका नातेदार भएकोले उनीमाथि कारबाही प्रभावित भएको आशंका अभिभावकले व्यक्त गरेका छन्।

घटना सार्वजनिक भएपछि गोलबजार प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। पीडित चार छात्राको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा गरिएको छ।

विद्यार्थीहरू पनि विरोध प्रदर्शनको तयारीमा छन् भने अभिभावकले प्रधानाध्यापक सिंहलाई बर्खास्त गर्न र श्रेष्ठमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.