Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहाको झाँझपट्टीमा लागुऔषध तस्कर पक्राउ : प्रहरीको गोली प्रहारपछि नियन्त्रणमा

लहान । सिरहाको नवराजपुर गाउँपालिकामा लागुऔषध ओसारपसारमा संलग्न एक भारतीय नागरिकलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। झाँझपट्टीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा नवराजपुर गाउँपालिका–४ कुसण्डी जाने बाटोमा लागुऔषध ओसारपसार भइरहेको जानकारी पाएपछि बिहीबार दिउँसो करिब ३:४५ बजे भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोक्न खोज्दा उक्त व्यक्ति फरार हुन खोजेपछि प्रहरी बाध्य भई गोली चलाएको हो।

इप्रका झाँझपट्टी, जिल्ला प्रहरी कार्यालय सिरहा र लागुऔषध नियन्त्रण ब्युरो गोलबजारबाट खटिएको संयुक्त टोलीले BR 32 M 7338 नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल प्रवेश गर्दै गरेका तस्करलाई रोक्न खोज्दा उनले नमानेपछि Type 77 मोडेलको पेस्तोलबाट एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

पक्राउ परेका व्यक्ति भारतको बिहार राज्य अन्तर्गत मधुबनी जिल्लाको बिरपुर ग्रामपंचायत–९ का ३८ वर्षीय श्याम सुन्दर पासवान रहेको खुलाइएको छ। उनको साथबाट करिब ५० ग्राम खैरो हिरोइन समेत बरामद गरिएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

पासवानलाई मोटरसाइकल र लागुऔषधसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशपुरपतारी पठाइएको छ। प्रहरीले भारत–नेपाल सीमामा सक्रिय लागुऔषध तस्करीमा संलग्न गिरोहमाथि निगरानी तीव्र बनाइएको र यस्ता अवैध गतिविधिमाथि कडा कारबाही जारी राखिने जनाएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.