Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानको प्रादेशिक अस्पतालमा दुई महिनादेखि रेबिज खोप उपलब्ध छैन, विरामीहरू निजी क्लिनिक धाउन बाध्य

लहानको प्रादेशिक अस्पतालमा दुई महिनादेखि रेबिज खोप उपलब्ध छैन, विरामीहरू निजी क्लिनिक धाउन बाध्य

लहान १२ साउन ।कुकुरले टोकेको छ, अस्पताल जानु त… तर अस्पतालमै खोप छैन भने अब कहाँ जाने?” – यस्तो पीडा बोकेर आउने विरामीको अनुहारमा अहिले रामकुमार उमा स्मारक प्रादेशिक अस्पताल, लहान पुग्नेबित्तिकै निराशा झल्किन्छ।

दुई महिनादेखि रेबिजविरुद्धको खोप अभावमा अस्पताल आउँदा पनि विरामीहरू उपचारबाट वञ्चित छन्। दैनिक २०-२५ जनासम्म कुकुरको टोकाइबाट प्रभावित हुने विरामी आउँछन्, तर खोप नहुँदा उनीहरू निजी क्लिनिक र फार्मेसी धाउन बाध्य छन्।

रेबिज – कुकुर, बिरालो वा बाँदरको टोकाइबाट लाग्ने भाइरल रोग। एक पटक लक्षण देखापरेपछि ज्यानै जाने खतरा हुने यो रोगको एक मात्र बचाउ भनेको समयमै लगाउने खोप हो। त्यसमा पनि ७२ घण्टाभित्र।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

तर लहानमा खोप छैन। नतिजा – कोही ६ सय रुपैयाँ तिरेर निजी क्लिनिक जान्छन्, कोही चुपचाप घर फर्कन्छन्।

अस्पतालका मेसु डा. रञ्जित झा भन्छन्, “यो समस्या लहान मात्र होइन, सम्पूर्ण मधेश प्रदेशमै छ। हामी स्वास्थ्य आपूर्ति केन्द्रसँग समन्वयमा छौं, चाँडै समाधानको अपेक्षा गरेका छौं।

तर समाधान कहिले ? मधेशका सप्तरीदेखि पर्सासम्मका प्रमुख अस्पतालमा पनि खोप छैन। महामारीको जोखिम बढिरहेको छ, तर राज्यको मौनताले पीडितहरू अझ बेवास्ताको शिकार भइरहेका छन्।

स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने राज्यको दायित्व हो, तर अहिलेको अवस्थाले प्रश्न उठाएको छ – जनताको ज्यानको मूल्य कति हो?

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.