Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहाको कचनारी र बरियारपट्टी नाका: तस्करको गुप्त खजाना

सिरहाको कचनारी र बरियारपट्टी नाका: तस्करको गुप्त खजाना

लहान भाद्र ५। बरियारपट्टि र कचनारी नाकाबाट रात दिन तस्करी भइरहेको छ। स्थानीय व्यापारीहरूले बताएका छन् कि यी नाका तस्करहरूको गुप्त खजाना जस्तै बनेका छन्, जहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलोमतोमा मासिक रकम असुलिने र समयमै नबुझाए सामान जफत गरिने गरेको छ।

नाम र भिडियो सार्वजनिक नगर्ने सर्तमा बताए एक महिला व्यापारीले, “हामी बरियारपट्टिदेखि धनगढीसम्म मासिक पैसा बुझाउँदै आएका छौं। तर समयमा रकम नबुझाए हाम्रो सामान जफत गरी भन्सार बुझाइन्छ। धेरै पटक यस्तो भइसकेको छ। हामी घामपानीमा काम गर्न सक्दैनौं। त्यसैले इन्डियाबाट सानो सामान ल्याएर बेचेर गुजारा चलाउने गरेका छौं। तर प्रहरीहरूले मासिक १० हजारसम्म असुल्ने गर्छन्। रकम नबुझाए चेकजाँच गरेर सामान जफत गर्छन्।

ADVERTISEMENT

व्यापारीले थपे कि तस्करहरूले मासिक वा वर्षेनी रकम बुझाएपछि प्रहरी देखे पनि नदेखेजस्तो गर्छन्। यसरी, कचनारी र बरियारपट्टी नाका तस्करहरूको गुप्त खजाना जस्तै बनेको छ र सीमावर्तीबाट रात दिन तस्करी भइरहेको छ।

ADVERTISEMENT
ADVERTISEMENT

यस विषयमा नेत्र दैनिकले पटकपटक समाचार लेख्दै आएका छन् र सरोकारवाला निकायहरूको ध्यान आकर्षण गराएका छन्। तर सो निकायहरू किन मौन बसेको भन्ने प्रश्न अझै अनुत्तरित छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.