Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

विराटनगरमा पहिलोपटक मुस्लिम युवालाई लक्षित गर्दै सुशासन र सार्वजनिक प्रशासनबारे विशेष प्रशिक्षण सम्पन्न

विराटनगर ।नेपालमा पहिलोपटक मुस्लिम युवालाई लक्षित गर्दै विराटनगरमा सुशासन र सार्वजनिक प्रशासनबारे विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाल मुस्लिम युथ कमिटी, विराटनगरको आयोजनामा संगम पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा मुस्लिम युवालाई राजनीति, शासन प्रणाली, नीति निर्माण र सार्वजनिक सेवामा अवसरबारे गहिरो मार्गदर्शन दिइएको हो।

कार्यक्रमका प्रमुख प्रशिक्षक पूर्वमन्त्री तथा संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले मुस्लिम समुदायको ऐतिहासिक योगदानलाई स्मरण गर्दै अहिलेको पुस्ताले पनि आफ्नो पहिचान र अधिकार सुनिश्चित गर्न राज्यका विविध संरचनामा प्रवेश गर्नुपर्ने आवश्यकता औंल्याए। उनले युवालाई शिक्षा, क्षमता र इच्छाशक्तिमा सुदृढ बन्न आह्वान गर्दै राजनीति र सार्वजनिक प्रशासनमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरे।

ADVERTISEMENT

सार्वजनिक प्रशासनका विज्ञ सत्तार अन्सारीले मुस्लिम युवाले राज्य प्रणालीभित्र प्रवेश नगरी केवल आलोचनाबाट मात्र परिवर्तन सम्भव नहुने बताए। प्रतिस्पर्धात्मक सेवामा प्रवेश गर्न गम्भीर तयारी आवश्यक रहेको उल्लेख गर्दै उनले मुस्लिम युवाको सहभागिता न्यून भए पनि दृढता र लगनशीलताले निकट भविष्यमा सुधार ल्याउन सकिने विश्वास व्यक्त गरे।

ADVERTISEMENT
ADVERTISEMENT

हालै शाखा अधिकृतमा नियुक्त रानी खातुनले आफ्नो अनुभव साझा गर्दै सरकारी सेवामा प्रवेश चुनौतीपूर्ण भए पनि निरन्तर अध्ययन र आत्मविश्वासले असम्भवलाई सम्भव बनाउन सकिने धारणा राखिन्। मुस्लिम युवाले आत्मबलका साथ अघि बढेमा प्रतिस्पर्धात्मक परीक्षामा सफल भई सेवामा योगदान दिन सक्ने उनले जोड दिइन्।

समीक्षक माजिद अन्सारीले यस प्रशिक्षणलाई मुस्लिम समुदायका लागि ऐतिहासिक पहलको रूपमा चित्रण गर्दै भने, “यस किसिमको कार्यक्रमले युवामा आत्मविश्वास मात्र जगाउने होइन, भविष्यमा नीति निर्माण तहमा मुस्लिम आवाजलाई सशक्त बनाउने आधार तयार गर्नेछ।”

कार्यक्रम निसार अहमदको अध्यक्षता र एमाम हैदरको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा मोरङका अतिरिक्त झापा र सिरहाका युवासहित स्थानीय विद्यार्थी, समाजसेवी र बौद्धिक वर्गको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजक समितिले आगामी दिनमा यस्ता प्रशिक्षण अन्य प्रदेशमा पनि विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.