Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकाका अध्यक्षको खुट्टा मालिसको भिडियो भाइरल, चौधरीले दिए स्पष्टीकरण

सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकाका अध्यक्षको खुट्टा मालिसको भिडियो भाइरल, चौधरीले दिए स्पष्टीकरण

राजविराज ।सामाजिक सञ्जालमा पछिल्ला दुई दिनयता सप्तरीको एउटा भिडियो भाइरल बनेको छ। उक्त भिडियोमा अग्निसाईर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी सोफामा लम्पसार परेर सुतेका देखिन्छन् भने वडा नम्बर ५ का अध्यक्ष हरी खंग उनका खुट्टा मर्दै गरेको दृश्य देखिन्छ।

जनताको सेवकका रूपमा निर्वाचित जनप्रतिनिधिको यस्तो विलासी दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चौतर्फी आलोचना चुलिएको छ। भिडियोमा देखिएको अवस्था गाउँपालिकाको कार्यालयकै कार्यकक्षको जस्तो देखिन्छ, जसमा एसी र दुई वटा टेबल पनि राखिएका छन्।

सार्वजनिक आलोचनापछि अध्यक्ष चौधरीले बुधबार विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएका छन्। उनले आफू अस्वस्थ रहेको बेला वडाध्यक्ष खंगले गरेको मानवीय सहयोगलाई तोडमोड गरी प्रचार गरिएको बताएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

उनका अनुसार खुट्टा मालिस गर्ने हरी खंग उनीकै भानिजो हुन् र मधेशी समुदायमा आपसी सहयोग र अपनत्वका रूपमा यस्तो परम्परा रहँदै आएको बताए।

ADVERTISEMENT

चौधरीले भनेका छन्, “सत्यतथ्य नबुझी गलत मनसायले गरिएको टिकाटिप्पणीले सिङ्गो गाउँपालिकाको अस्तित्व र स्वाभिमानमा प्रश्न उठाएको छ, त्यसकारण यस्ता टिप्पणी नगर्न अनुरोध गर्दछु।”

उक्त भिडियो असोज ५ गते गाउँपालिकाकै कार्यकक्षमा खिचिएको भएको पनि उनले स्पष्ट पारेका छन्।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.