Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मधेसी हेप्न पाइँदैन भन्दै जनमत पार्टीको एकता दिवसमा जनसागर

मधेसी हेप्न पाइँदैन भन्दै जनमत पार्टीको एकता दिवसमा जनसागर

 महेश सिंह लहान सिरहा –डा.सिके राउत नेतृत्वको जनमत पार्टी जिल्ला कार्य समिति सिरहाले मंसिर १० गते रंगभेद विरोधी एकता दिवस भव्य र उत्साहपूर्ण माहोलमा मनाएको छ। प्रदेशभरबाट आएका हजारौँ नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको खुशबु जेस्वालले जानकारी दिएकी छन्।

कार्यक्रममा सहभागीहरूले “मधेसीलाई भैया भन्न पाइँदैन”, “मधेसी हेप्न पाइँदैन”, “सम्पूर्ण नागरिक बराबरी”, “पहिचानको सम्मान, अधिकारको रक्षा” लगायत दर्जनौँ नारासहित जातीय विभेद, भाषिक अपमान तथा सामाजिक अन्यायका विरुद्ध आवाज उठाएका थिए।

ADVERTISEMENT

जनमत पार्टीले मधेसमा देखिँदै आएको विभेदमूलक व्यवहार, अपमानजनक शब्दको प्रयोग र पहिचानमाथिको अतिक्रमणप्रति कडा आपत्ति जनाउँदै, रंगभेदविरोधी एकता दिवसले समानता, स्वाभिमान र पहिचानका सवालमा समाजलाई सचेत बनाउने महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

नेता तथा कार्यकर्ताहरूले मधेसी समुदायका अधिकार, सम्मान र स्वाभिमानका विषयमा जनमत पार्टी निरन्तर अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्दै, विभेदविहीन समाज निर्माण अभियानलाई अझै सशक्त बनाइने बताएका छन्।

सिरहामा सम्पन्न यो कार्यक्रमले स्थानीयस्तरमा पहिचान, अधिकार र सम्मानका मुद्दालाई अघि बढाउँदै सामाजिक एकता तथा सचेतनालाई थप मजबुत बनाएको जनाइएको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

बिर्तामोडमा क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय वृद्धको मृत्यु

बिर्तामोडमा क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय वृद्धको मृत्यु

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.