Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

प्रदिप सिंह 

लहान २० चैत । सिराहाको धनगढीमाई नगरपालिका क्षेत्रमा अस्थायी ट्राफिक प्रहरी पोष्टले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक जनचेतना कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रमअन्तर्गत मोटरसाइकल चालकहरूले हेल्मेट नलगाई हिँड्ने, तीव्र गतिमा सवारी चलाउने तथा तीन जना सवार भएर यात्रा गर्ने जस्ता जोखिमपूर्ण गतिविधि रोक्न सचेतना फैलाइँदै आएको छ। ट्राफिक प्रहरीले यस्ता चालकहरूलाई रोक्दै आवश्यक सुझाव तथा चेतावनी दिँदै आएको जनाएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

त्यसैगरी, कागजपत्रबिना सञ्चालन भइरहेका सिटी सफारी तथा लाइसेन्स बिना सवारी चलाउने चालकहरूलाई समेत सचेत गराउँदै आवश्यक कागजात पूरा गर्न आग्रह गरिएको छ।

ADVERTISEMENT

अस्थायी ट्राफिक प्रहरी पोष्ट, धनगढी सिरहाका पोष्ट इन्चार्ज निराज कटुवालका अनुसार लाइसेन्स तथा कागजातबिना सवारी चलाउँदा दुर्घटना भएमा ठूलो समस्या निम्तिन सक्ने भएकाले सबैलाई नियम पालना गर्न अनुरोध गरिएको छ।

उनकै नेतृत्वमा सञ्चालन भइरहेको उक्त कार्यक्रम धनगढीमाई नगरपालिका क्षेत्रमा हप्तैपिच्छे जारी रहेको प्रहरीले जनाएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.