Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहान १३ असार ।सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी
महेश सिंह लहान सिरहा- स्थानीयवासीले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेको प्रहरी प्रशासनले आवश्यक समयमा सक्रियता नदेखाएको भन्दै गुनासो गरेका छन्।

मौवाहीकी उषा कर्णका अनुसार घरको पानी निकासको विषयलाई लिएर गाउँमा रातिको समयमा विवाद उत्पन्न भई झगडाले उग्र रूप लिएको थियो। स्थिति नियन्त्रण बाहिर जान थालेपछि स्थानीयले शान्ति सुरक्षाका लागि सितापुर प्रहरी चौकीमा फोन सम्पर्क गरेका थिए। तर प्रहरीतर्फबाट रातिको समयमा आउनका लागि सवारी साधन उपलब्ध नभएको भन्दै तत्काल घटनास्थलमा उपस्थित हुन नसकिने जवाफ आएको उनले बताइन्।

स्थानीयका अनुसार विवादका क्रममा कुटपिटसमेत भएको थियो। घटना बढ्दै जाँदा प्रहरीको अनुपस्थितिले सर्वसाधारणमा असुरक्षाको भावना बढेको र प्रहरीप्रतिको विश्वास कमजोर बन्दै गएको उनीहरूको भनाइ छ।

ADVERTISEMENT
ADVERTISEMENT

उषा कर्णले भनिन्, “घटना भइसकेपछि मात्र प्रहरी आउने हो भने जनताले सुरक्षाको अनुभूति कसरी गर्ने? कुटपिट भइरहेको बेला प्रहरी किन मुखदर्शक बन्ने ?”

ADVERTISEMENT

स्थानीयवासीहरूले प्रहरी प्रशासनले स्रोत–साधनको अभावलाई कारण बनाएर आफ्नो दायित्वबाट पन्छिन नहुने भन्दै शान्ति सुरक्षा कायम गर्न आवश्यक पूर्वतयारी र तत्परतामा ध्यान दिनुपर्ने माग गरेका छन्।

यस विषयमा सम्बन्धित प्रहरी निकायको आधिकारिक धारणा भने प्राप्त हुन सकेको छैन। स्थानीयले घटनाबारे निष्पक्ष छानबिन गरी भविष्यमा यस्ता घटनामा तत्काल प्रहरी परिचालन हुने व्यवस्था गर्न आग्रह गरेका छन्।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.