Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

नवौं राष्ट्रियको लागि मधेस प्रदेश हक्की टिम छनौट प्रतियोगिता सम्पन्न

नवौं राष्ट्रियको लागि मधेस प्रदेश हक्की टिम छनौट प्रतियोगिता सम्पन्न

दिवेश कुमार महतो ढल्केबर ४ असार  ।पोखरामा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मधेस प्रदेशको हक्की टिम छनौट प्रतियोगिता सम्पन्न भएको छ।

महिला,बालबालिका युवा तथा खेलकुद मन्त्रालय मधेस प्रदेश सरकारको आयोजनामा शनिबार धनुषा स्थित हिमालय युवा क्लब नक्टाझिजको खेलमैदान मा भएको हक्की खेलमा मधेस प्रदेश को पर्सा जिल्ला हक्की टिम , महोत्तरी जिल्ला हक्की टिम र धनुषा जिल्ला हक्की टिम बिच खेल खेलाइएको थियो। पहिलो सेसन तर्फ धनुषाको को पुरुष टिम र पर्साको पुरष टिम बिच खेल भएको थियो भने महिला तर्फ धनुषा र महोत्तरी बिच खेल भएको थियो।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

वर्षको कारण खेल हुने सम्भावना निकै कम देखिएपछि स्थानीय दर्शकहरु निराश भएका थिए तर मौसममा सुधार आएपछि बिहान १० बजे खेल सुरु गरिएको थियो।

उक्त खेलको स्थानीय आयोजक श्री जनता मावि नक्टाझिज र समन्वय मा श्री हिमालय युवा क्लब नक्टाझिजले गरेको थियो।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता मा सहभागी हुनका लागि प्रदेश टिम निर्माण गर्नु परेकोले मन्त्रालयको खेल तालिका अनुसार हक्की खेलको आयोजना गरिएको कुरा हक्की खेलको स्थानीय खेल संयोजक अरुण कुमार महतोले जानकारी गराएको छ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

नेपाल र वेस्ट इन्डिजबीचको खेल कान्तिपुर टेलिभिजनमा

नेपाल र वेस्ट इन्डिजबीचको खेल कान्तिपुर टेलिभिजनमा

नेपाल महिला टोली टी–२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

नेपाल महिला टोली टी–२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

कोलकातालाई चेन्नईको झड्का, प्ले अफको ढोका बन्द हुने संघारमा

कोलकातालाई चेन्नईको झड्का, प्ले अफको ढोका बन्द हुने संघारमा

पुजा महतो आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सर्वाधिक विकेट लिने बलर

पुजा महतो आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सर्वाधिक विकेट लिने बलर

नेपाल यू-१९ महिला क्रिकेट टोली आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

नेपाल यू-१९ महिला क्रिकेट टोली आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

आईसीसी यू-१९ विश्वकपको ऐतिहासिक यात्रामा कप्तान पूजा महतोको सम्मान

आईसीसी यू-१९ विश्वकपको ऐतिहासिक यात्रामा कप्तान पूजा महतोको सम्मान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

इन्दिरा सुगर मिलद्वारा ७ करोड बक्यौता नदिएको भन्दै गृह मन्त्रालयमा उजुरी, सञ्चालक अग्रवाललाई झिकाउन माग

इन्दिरा सुगर मिलद्वारा ७ करोड बक्यौता नदिएको भन्दै गृह मन्त्रालयमा उजुरी, सञ्चालक अग्रवाललाई झिकाउन माग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.