Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

भारत–पाकिस्तान खेल हेर्न प्रतिटिकट पाँच लाख भारु

भारत–पाकिस्तान खेल हेर्न प्रतिटिकट पाँच लाख भारु

दुबई । एसिया कप क्रिकेट २८ अगस्टबाट दुबैइमा सुरु हुँदै छ । विश्व क्रिकेटमा दबदबा जमाएका अधिकांश मुलुक एसियामै छन् । एसिया कप क्रिकेटले एक किसिमको माहोल निकै तताउने गर्छ । अझ, राजनीतिकदेखि सीमासम्म हुने लडाइँले भारत र पाकिस्तानबीचको खेल सधैँ चर्चामा रहन्छ । त्यसैले पनि भारत–पाकिस्तानबीचको खेलमैदानमा गएर हेर्न दर्शकलाई निकै घुइँचो लाग्ने गर्छ ।

भारत र पाकिस्तानबीचको खेल हेर्न समर्थकहरू जस्तोसुकै रकम तिर्न तयार हुन्छन् । उनीहरू ब्ल्याकमा पनि टिकट किन्न पछि पर्दैनन् । एसियामा भारत र पाकिस्तानबीचको खेलको टिकट बिक्री सुरु भएको छ । टिकट बिक्री सुरु भएको तीन घन्टामै भारत र पाकिस्तानबीच खेलको टिकट सोल्ड भयो । टिकटको माग यति बढ्यो कि एक दर्शक भने पाँच लाखसम्म पनि प्रतिटिकट तिर्न तयार छन् ।

ADVERTISEMENT

यो खेलको प्रारम्भिक मूल्य ५४ हजार भारु थियो । पहिलो दिन एक एक लाख २० हजार भारुसम्ममा पनि टिकट किनबेच भयो । टिकट पार्टनर ‘प्लेटिनम लिस्ट’ले यो कार्य अवैध भएको जनाएको छ । ‘कसैसँग दोस्रो माध्यमबाट किनिएको टिकट अमान्य भए मैदान प्रवेशमा रोकिनेछ । कति दर्शकले चार घन्टा लगाएर टिकट पाएको र यस्तो अवैध टिकट उपलब्ध हुनुनहुने बताउँदै आएका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

१५औँ एसियन कप ११ सेप्टेम्बरसम्म हुनेछ । हरेक दुई वर्षमा एसियन क्रिकेट काउन्सिल (एसिसी)ले आयोजना गर्ने प्रतियोगिता यसपटक श्रीलंकामा हुने तय थियो । श्रीलंकामा आर्थिक मन्दी र आन्दोलन बढ्न थालेपछि प्रतियोगिता दुबईमा सारिएको हो ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

नेपाल र वेस्ट इन्डिजबीचको खेल कान्तिपुर टेलिभिजनमा

नेपाल र वेस्ट इन्डिजबीचको खेल कान्तिपुर टेलिभिजनमा

नेपाल महिला टोली टी–२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

नेपाल महिला टोली टी–२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

कोलकातालाई चेन्नईको झड्का, प्ले अफको ढोका बन्द हुने संघारमा

कोलकातालाई चेन्नईको झड्का, प्ले अफको ढोका बन्द हुने संघारमा

पुजा महतो आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सर्वाधिक विकेट लिने बलर

पुजा महतो आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सर्वाधिक विकेट लिने बलर

नेपाल यू-१९ महिला क्रिकेट टोली आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

नेपाल यू-१९ महिला क्रिकेट टोली आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

आईसीसी यू-१९ विश्वकपको ऐतिहासिक यात्रामा कप्तान पूजा महतोको सम्मान

आईसीसी यू-१९ विश्वकपको ऐतिहासिक यात्रामा कप्तान पूजा महतोको सम्मान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.