Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

काङ्ग्रेस बुझिएका नेता यादव लाई सिरहा क्षेत्र न. १ बाट प्रतिनिधि सभाको सामानुपातिकमा नाउँ सिफारिस

काङ्ग्रेस बुझिएका नेता यादव लाई सिरहा क्षेत्र न. १ बाट प्रतिनिधि सभाको सामानुपातिकमा नाउँ सिफारिस

महेश सिंह सिरहा लहान २२ भदौ – काङ्ग्रेस बुझिएका वरिष्ठ नेता सुर्य नारायण यादवलाई मंसिर ४ गते हुन् लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागी नेपाली काङ्ग्रेसका वरिष्ठ तथा निकै लोकप्रीय तथा समाज सेवी सुर्य नारायण यादवलाई पार्टीले प्रतिनिधिसभाको लागी समानुपातिक तर्फ सिरहा क्षेत्र नम्बर १ बाट सिङ्गल नाउँ सिफारिस भएका छन्।

भारतका मधुवनी स्थित रहेका आ. के. कलेजमा स्नातक अध्ययन गर्दै आएका नेता यादव १९७१मा नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीति सुरु गरेका हुन्।१९७३ सालमा गणेशमान सिंहको विद्यार्थी आन्दोलनमा अग्रनी भुमिका निर्वाह गरेका छन्।

ADVERTISEMENT

गणेश मान सिंह,प्रदीप गिरी जस्ता समाजिक चिन्तन बोकेका राजनीति ब्यक्तीहरुसंगै कलेज पढ्दै गर्दा राजनीति सुरु गरेका उनी कहिले पदको लोभ नगर्ने र जनता संगै समाजमा बसेर जनतालाई सेवा गर्ने उही काङ्ग्रेस बुझेका सिरहा नेपाली काङ्ग्रेसका बाजे तथा उमेरले पाको राजनितीमा योग्य नेता सुर्य नारायण यादवलाई पार्टीले गम्भीर भइ निर्वाचनमा भाग लिन प्रतिनिधि सभाको समानुपातिक तर्फ सिङ्गल नाउँ सिफारिस गरेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

नेता यादव ईमानदार र सरल स्वभाव हुन। उनले २०२६ सालको जन्मत संग्रह आन्दोलनमा निकै भुमिका खेलेका ब्यक्ती हुन्। उहाँ नेपाली काङ्ग्रेसका पुरानो नेता भए पनि राजनीतिमा निकै पछाडि परेका हुन्।

संगै राजनीति सुरु गरेका साथीहरू पार्टीका ठुलो ओहदामा र नेपाल सरकारको कयौं पल्ट प्रधानमन्त्री र मन्त्री,सामसद समेत बनन्न पुगे तर उहाँले आफनो समाजसेवा लाई प्राथमिकतामा राखेर गाउँमै सिमित रहेका हुन्।राजनितीबाट निकै पीडित भएका ब्यक्ती हुन्।

२०२८ सालमा नेपाली काङ्ग्रेसका जिल्ला सचिबको जिम्मेवारी समेत निर्वाह गरेका उनले २०२६ सालमा महाधिवेशन प्रतिनिधि, महासमिति बने २०५६ सालको निर्वाचनमा प्रतिनिधि सभाको टिकट पाए पनि पदम नारायण चौधरीले चुनाव लडने इच्छुक भए पछि नेता सुर्य नारायण यादवले आफुले चुनाव लडने टिकट लिएर घर पुगेका थिए।
तर नेता पदम नारायण चौधरीले पार्टीले अघात गरेर चौधरीलाई टिकट दिए पछी उनलेे निर्वाचनमा सहयोग गरेका थिए। नेता यादव मौका पाएर पनि राजनीतिमा निकै पीडितका नेता मध्ये एक हुन्।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

शिक्षामा लगानी, सशक्त समाज निर्माणतर्फको पाइलाः लायन्स क्लबको पहलकदमी

शिक्षामा लगानी, सशक्त समाज निर्माणतर्फको पाइलाः लायन्स क्लबको पहलकदमी

रुद्राक्षको माला र टीका लगाएर विद्यार्थीको सम्मानमा विदाई समारोह

रुद्राक्षको माला र टीका लगाएर विद्यार्थीको सम्मानमा विदाई समारोह

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.