Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानमा मिटर ब्याज पीडित संघर्ष समितिद्वारा आन्दोलन

लहानमा मिटर ब्याज पीडित संघर्ष समितिद्वारा आन्दोलन
ADVERTISEMENT

लहान ६ जेठ – पछिल्लो २ बर्ष देखि देश ब्यापी रूपमा आन्दोलन थालिएका मिटर ब्याज पीडित संघर्ष समितिले पीडितको न्यायका लागी सडक  आन्दोलनमा उत्रिएका छन्।
संघर्ष समितिका केन्द्रिय अध्यक्ष मनोज पासवानले पीडितको मुद्दामा अवाज उठाउदै निरन्तर देश ब्यापी रूपमा आन्दोलन थालेका हुन्। साहु माहजनबाट दिन प्रतिदिन पीडित बन्दै आएको दलित गरिब सीमान्तकृत एकल महिला लगायतका समुदायलाई लाम्खुट्टे झैँ आर्थिक स्वसन गरेको भन्दै सडकमा आउन बाध्य भएका छन्।
मनोज पासमान नेतृत्वको समर्थकले काठमाडौं केन्द्रित आन्दोलन गर्दै विभिन्न जिल्लामा संगठन बिस्तार गर्दै आन्दोलन सुरु गरेको केन्द्रिय सदस्य श्याम बिश्वकर्माले जानकारी दिनु भयो।
पछिल्लो केहि महिला अगाडी सिरहाको लहान ५ मा एकल महिलाको घर बनाउने बिषयलाई लिएर ठुलो जग्गा बिवादको कार्यक्रममा संघर्ष समितिका लहान नगर अध्यक्ष मनोज पासवान,श्याम मेस्तर पत्रकार दिनेश्वर गुप्ता लगायत ५ जनालाई ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज प्रहरी नायव निरीक्षक बिष्णु सोतीले बार्ताको झुठो अशुवासन दिएर बार्तामा बोलाए सबै जनालाई हिरासतमा लिएर अभद्र मुद्दा चलाएका थिए।
एक महिना पछि रिहाई गर्दा संघर्ष समितिले पुनः सिरहाको लहानमा पीडित संघर्ष समितिले सल्बाउन थालेएका छन। कार्यक्रम गर्न सकृय भए पछि साहुमहाजन त्रसित भएको बुझिएको छ। पीडित संघर्ष समितिका ब्यक्तीहरु रिहाईको स्वागतमा लहानमा आन्दोलन गरेको हो। लहानमा आन्दोलन गरेको हो।
शान्तिपुर्न आन्दोलनले पीडित न्याय पाउदैन आन्दोलनको स्वरुप परिवर्तन गर्नु पर्छ भन्दै बम बारुदको आन्दोलनको तयारी हुने गरेको केन्द्रिय अध्यक्ष मनोज पासमानले जानकारी दिनु भयो।
केन्द्रिय अध्यक्ष पासमानले आफू आन्दोलनको अर्को  स्वरुप परिवर्तन गरेको भन्दै नेपाल न्यायको लागी सडक आन्दोलन बाहेक कुनै विकल्प नरहेको बताएका थिए। हामीले प्रहरी प्रशासन देखि डराएको हैन। पीडितको न्यायका लागी मर्न र मार्न तयार रहेको सरकारलाई चेतावनी दिनुभयो।
पीडितको न्याय कुनै राजनीति पार्टीले दिलाउन सकिदैन संघर्ष समितिले मात्र दिलाउन सकिने सक्छ नगर अध्यक्ष मनोज पासवानले जनाए।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

ADVERTISEMENT

ट्रेन्डीङ्ग

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

आन्दोलनमा ज्यान गुमाएका गणेशको परिवार र घाइते सुभाषलाई विश्व हिन्दु परिषद्को आर्थिक सहारा

आन्दोलनमा ज्यान गुमाएका गणेशको परिवार र घाइते सुभाषलाई विश्व हिन्दु परिषद्को आर्थिक सहारा

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.