Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

निः शुल्क स्वास्थ्य जाँच कार्यक्रम सम्मपन्न

निः शुल्क स्वास्थ्य जाँच कार्यक्रम सम्मपन्न
ADVERTISEMENT

संजु कुमारी दास, सिरहा।मुक्ति नेपाल गोलबजारको पहल र सहकार्यमा सिरहा ११ भलुआही स्वास्थ्य चौकीको समन्वयमा सिरहा नगरपालिका का वडा नम्बर १०, ११ र १२ की १३ जना महिलाको निः शुल्क स्वास्थ्य परिक्षण गरी उचीत परामर्श दीनुका साथै जाँच गरीएको छ ।
मुक्ति नेपाल द्वारा संचालित कार्यक्रमहरु अन्तरगत विभिन्न वडामा रहेको महिला समुहहरु बाट र घर दैलो कार्यक्रम मार्फत आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गराउन असमर्थ रहेको र समस्यामा परी रहेको महिलाहरु को पहिचान गरी उनको स्वास्थ्य जाँच का लागि पहल गरेर उनीहरुको स्वस्थ्य भई बाच्न पाउने अधिकार लाई सुनिश्चिित गरेको छ । स्वास्थ्य जाँच गराउनेमा प्रायः बाल विवाह भई सानै उमेरमा बच्चा पाएको आमाहरु, २० देखि ४० वर्ष उमेर समुहका थिये ।

उनीहरुमध्ये धेरैको सामान्य स्थिति रहे पनि चार जनामा पहिलो अवस्थाको सर्भिस इनफेक्सन देखिएको छ भने बाँकी लाई अस्पतालमा उपलब्ध औषधी दीएर पठाएका छौं । इन्फेक्शन भएको महिलाहरु उपलब्ध औषधी का साथै केही बाहीर बाट कीन्ने औषधी लेखेर दीएका छौं र फलो अप का लागि पनि बोलाएका छौं । सिरहा ११ स्वास्थ्य चौकी प्रमुख प्रदीप नारायण ठाकुरले यस्ता इन्फेक्शन बाट जोगिन सरसफाईमा एकदमै ध्यान दीनु पर्ने हुन्छ , र समय समयमा चेक जाँच गराई राख्नु पर्दछ भनी बताउनु भयो ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

लहानको हिमालय विद्या निकेतनमा संस्कृतिको रंग–परिकारको स्वाद, विद्यार्थीको उत्साहले भरियो महोत्सव

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

छठ पर्वको अवसरमा नरहा गाउँपालिकामा जेनजी समूहद्वारा सरसफाइ र वृक्षारोपण अभियान

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.