Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

समग्र जन उत्थान केन्द्रद्वारा आयोजित प्रदेश स्तरीय कार्यशाला सम्पन्न

समग्र जन उत्थान केन्द्रद्वारा आयोजित प्रदेश स्तरीय कार्यशाला सम्पन्न

मधेस प्रदेशमा द्वन्द्व पीडितका मुद्दामा नीतिगत गोष्ठी
महिला र सीमान्तकृत समुहहरुलाई लैगिक न्यायको सुद्धीकरण कार्यक्रम अन्तर्गत द्वन्द्व पीडित नितीगत सवाल सम्बन्धमा प्रदेश स्तरीय कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। समग्र जन उत्थान केन्द्रका अध्यक्ष राम भरोसी महतोको अध्यक्षतामा कार्यक्रम सुरु भएको कार्यक्रम प्रमुख अतिथि मधेस प्रदेशका कानुन मन्त्री राज कुमार लेखी रहनु भएको कार्यक्रमको संचालन राम कृपाल साहले गरेको अनिता चौधरीले जानकारी दिनु भयो।
उक्त कार्यक्रमको आर्थिक सहयोग ईनटरनेशनल अलर्ट  र मधेश प्रदेशको गृह.संचार तथा कानुन मन्त्रालयको समन्वय तथा सहकार्यमा समग्र जन उत्थान केन्द्र लहान उक्त कार्यक्रमको आयोजना गरेको थियो।
मधेस प्रदेशका सम्पुर्ण जिल्लाका वास्तविक पीडितहरुको उल्लेखनीय उपस्थिति रहेको जनाए।
प्रमुख अतिथि लेखीले द्वन्द्व पीडितलाई आर्थिक मात्र दिएर सम्भव नरहेको र द्वन्द्व पीडितहरुलाई पहिचान र रोजगार संग जोडनु पर्ने बताए।
कानुन अधिकृत सन्दीप सिंहका अनुसार आउने दिनमा द्वन्द्व पीडितलाई रोजगार बनाउन सीप मुलक  तालीमहरु संचालन गर्ने बताए। पीडितहरुले भोगेका     दिनहरु मन्त्रीलाई सुनाउदै दु:ख व्यक्त गरेका थिए।
कार्यक्रममा सबै सरोकारवालाहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक राम कृपाल साहले जनाए।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

मौलिक कला र संस्कृति संरक्षणका लागि लहानमा थारु सांस्कृतिक मेला हुने

मौलिक कला र संस्कृति संरक्षणका लागि लहानमा थारु सांस्कृतिक मेला हुने

बरियारपट्टीमा  बालबालिका सुत्केरी,गर्भवती महिलाको पोषण परीक्षण अभियान 

बरियारपट्टीमा  बालबालिका सुत्केरी,गर्भवती महिलाको पोषण परीक्षण अभियान 

बालबालिकालाई कुपोषणबाट जोगाउन सिरहामा पोषण लेखाजोखा तिब्र

बालबालिकालाई कुपोषणबाट जोगाउन सिरहामा पोषण लेखाजोखा तिब्र

ADVERTISEMENT

ट्रेन्डीङ्ग

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.