Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

आजको मौसम: कोशी, बागमती, मधेश र गण्डकी प्रदेशमा आंशिक बदली, कतै-कतै हल्का वर्षाको सम्भावना

कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बदली र हल्का वर्षाको सम्भावना

काठमाडौँ। पश्चिमी वायु र स्थानीय वायुले नेपालका विभिन्न क्षेत्रमा आंशिक असर पुर्‍याइरहेको छ। लुम्बिनी, सुदूरपश्चिम, र कर्णाली प्रदेशमा पश्चिमी वायुको हल्का प्रभाव देखिएको छ भने कोशी, मधेश, बागमती, र गण्डकी प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको बुलेटिनअनुसार, हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम बदली हुने सम्भावना रहेको छ।

दिउँसोको समयमा कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहँदा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ। यद्यपि, पहाडी क्षेत्रका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ।

ADVERTISEMENT
ADVERTISEMENT

रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका केही पहाडी स्थानहरूमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ।

ADVERTISEMENT

सोमबार (असोज २८) मा पनि कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली कायम रहने र केही स्थानहरूमा हल्का वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.