Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

झापा – झापाको मेचीनगर नगरपालिका–७, इटाभट्टामा आईतबार विहान भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ। सगरमाथा यातायातमा कार्यरत ४५ वर्षीय बस चालक डिकेन राजवंशीको मृत्यु भएको हो।

धुलाबारीबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्रदेश ०१–१७ प ७४४ नम्बरको मोटरसाइकल, जसलाई होटल मेची क्राउनका कर्मचारी अविशेक लिम्बु सवार थिए,ले राजवंशीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका राजवंशीलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइएको भए पनि, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

दुर्घटनापछि आक्रोशित मृतकका आफन्त र यातायात व्यवसायीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए। केही समयको प्रयासपछि प्रहरीले यातायात सञ्चालनमा ल्याउन सफल भएको हो।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.