Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

कपिलवस्तुको बहादुरगंजमा दुर्गा मूर्ति विसर्जन समारोह सम्पन्न

कपिलवस्तुको बहादुरगंजमा दुर्गा मूर्ति विसर्जन समारोह सम्पन्न

प्रिन्स मिश्रा, कपिलवस्तु – बडादशैँको अवसरमा कपिलवस्तुको बहादुरगंजमा दुर्गा भवानीको मूर्ति भव्य समारोहका साथ विसर्जन गरिएको छ। स्थानीय कलाकारहरूले निर्माण गरेको दुर्गा भवानीको प्रतिमालाई ९ दिनसम्म पूजा आराधना गरी, विजया दशमीको दिन विधिवत् रुपमा विसर्जन गरिएको हो।

समारोहको मुख्य आकर्षणमा दुर्गा भवानीसँगै भगवान शिव, गणेश, कात्तिक, लक्ष्मी र सरस्वतीका प्रतिमाहरू पनि सामेल थिए। बहादुरगंजको मुख्य चोकमा विधिपूर्वक स्थापना गरिएका यी प्रतिमाहरूलाई हिन्दू धर्मशास्त्रअनुसार नवमीका दिनसम्म पूजा गरिएको थियो।

विजया दशमीको दिन, स्थानीय प्रहरीको सुरक्षा व्यवस्थाबीच भक्तजनहरूले नाचगान र भजनका साथ बजार परिक्रमा गराउँदै मूर्ति विसर्जन गरेका थिए। बाजागाजा र पारम्परिक धुनले समारोहलाई अझै उल्लासमय बनाएको थियो। विसर्जनअघि भक्तजनहरूले दुर्गा भवानीसँग समृद्धि, सुख र शान्तिका लागि प्रार्थना गरेका थिए।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

समारोहमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रह्यो भने छिमेकी गाउँबाट पनि ठूलो संख्यामा भक्तजनहरू आएका थिए। यस अवसरमा मौलिक सांस्कृतिक र धार्मिक परम्परालाई संरक्षण गर्दै भावपूर्ण वातावरणमा विसर्जन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.