Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

विद्यालयमा दिवाखाजा कार्यक्रमले विद्यार्थीहरूलाई नियमित उपस्थिति गर्न प्रेरित

विद्यालयमा दिवाखाजा कार्यक्रमले विद्यार्थीहरूलाई नियमित उपस्थिति गर्न प्रेरित

काठमाडौँ ।एक स्थानीय विद्यालयले विद्यार्थीहरूको उपस्थिति सुधार गर्न सुरु गरेको दिवाखाजा कार्यक्रमले सकारात्मक प्रभाव पारेको छ। हप्ताको तीन दिन फरक–फरक भोजनको व्यवस्था गरिएको छ। बुधबार अन्डा राखिएको राइस फ्राई, बिहीबार खिचडी, र शुक्रबार फलफूल खुवाइन्छ। खाजा खुवाउने र भान्साको सरसफाइ गर्नका लागि एकजना भान्से कर्मचारीको व्यवस्था गरिएको छ, जसको मासिक तलब सात हजार रूपैयाँ विद्यालयको खाजा कार्यक्रमकै बजेटबाट दिइँदै आएको छ।

विद्यालयका शिक्षक अमरबहादुर महराका अनुसार, खाजा कार्यक्रमपछि विद्यार्थीहरू नियमित रूपमा विद्यालय आउने मात्र होइन, दिनभर कक्षामा बस्न समेत प्रेरित भएका छन्। यो कार्यक्रमले विद्यार्थीको उपस्थिति सुधार गर्न महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए।

ADVERTISEMENT

खाजा कार्यक्रमबाट भएको बचतले विद्यालयका लागि दुई थान ल्यापटप र गर्मी मौसममा प्रयोग गर्न एक थान रेफ्रिजेरेटर खरिद गरिएको छ। रेफ्रिजेरेटरले अभिभावक, शिक्षक, विद्यार्थी र अन्य कर्मचारीलाई चिसो पिउने पानी उपलब्ध गराउन मद्दत पुर्याएको छ। साथै, यसले भान्सामा राखिने खाद्यान्नहरूलाई सुरक्षित रूपमा भण्डारण गर्न पनि सहयोग गरेको छ।

ADVERTISEMENT
ADVERTISEMENT

खर्च तथा आम्दानीको विवरण हरेक तीन महिनामा शिक्षकहरूको बैठकमा प्रस्तुत गरिन्छ, जहाँ अनुमोदनपछि सुधारका लागि आवश्यक राय–सुझाव लागू गरिन्छ। प्रधानाध्यापक गणेशप्रसाद पन्तले यो कार्यक्रम विद्यालयको वार्षिक योजनामा समावेश रहेको र नियमित रूपमा कार्यान्वयन भइरहेको जानकारी दिए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.