Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

“सरकारको सय दिनमा ३४ अर्ब लगानी प्रतिबद्धता: अर्थतन्त्र सुधारको सङ्केत”

“सरकारको सय दिनमा ३४ अर्ब लगानी प्रतिबद्धता: अर्थतन्त्र सुधारको सङ्केत”

काठमाडौँ।वर्तमान सरकारले कार्यभार सम्हालेको पहिलो सय दिनको अवधिमा दुई सय उद्योगमा करिब ३४ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको प्रगति सार्वजनिक गर्दै अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेको बताएका छन्।

प्रधानमन्त्री ओलीले व्यवसायीहरूको आत्मविश्वास बढाउनका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगको गठन भएको जानकारी दिए। अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्थाबाट नेपालको क्रेडिट रेटिङ गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको उनले बताए। साथै, लामो समयदेखि ओरालो लागेको शेयर बजार प्राकृतिक विपत्तिका बाबजुद सुधारको लयमा रहेको प्रधानमन्त्रीले जनाए।

ADVERTISEMENT

पेट्रोलियम पदार्थको सहज आपूर्ति र भण्डारणका लागि भारतको सिलिगुडीदेखि झापा र अमलेखगञ्जदेखि चितवनसम्म पाइपलाइन विस्तार गर्ने योजना अघि बढाइएको र त्यससम्बन्धी सम्झौता नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच सम्पन्न भएको उनले बताए। वस्तु, सेवा, र प्रक्रियाको गुणस्तर सुनिश्चित गर्न नेपाल एक्रिडिटेसन सेन्टर सञ्चालनमा ल्याइएको जानकारी पनि प्रधानमन्त्रीले दिए।

ADVERTISEMENT
ADVERTISEMENT

चालु आर्थिक वर्षको असोज मसान्तसम्म संघीय सरकारको खर्च ३२९ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा केही प्रतिशतले बढी हो। कुल राजस्व परिचालनमा पनि १३.३ प्रतिशतले वृद्धि भई करिब २४८ अर्ब रुपैयाँ संकलन भएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.